बाँकेः दोस्रो राष्ट्रिय जुनियर एथ्लेटिक्स प्रतियोगिता बुधबारबाट खजुरा गाउँपालिका– २, सीतापुरमा सुरु हुने भएको छ।
खेलकुदलाई ग्रामीण स्तरसम्म पु¥याई पर्यटन प्रवर्द्धनन गर्ने उद्देश्यले सीतापुरस्थित शुक्र माविमा जुनियर एथलेटिक्स प्रतियोगिता आयोजना गरिएको नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले बताए।
उनल...