एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालको प्रदर्शन निराशाजनक

३१ असार, काठमाडौं । थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालको प्रदर्शन निराशाजनक रह्यो । ७ खेलाडीले सहभागिता जनाएको यो प्रतियोगिता सहभागितामै सिमित रह्यो । अपेक्षा गरिएका र लक्ष्य राखेका खेलाडीको प्रदर्शन पनि त्यस अनुसार हुन सकेन । आइतबार महिला ५ हजार मिटर दौडमा राजपुरा पछाई दौडिएपछि नेपालको चुनौती सकिएको छ । उक्त स्पर्धामा […]