४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको पहिलो दिनको दृश्यहरु

काठमाडौं : आजदेखि ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता सुरु भएको छ। नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता सुरु भएको हो। पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ आर्मीका मुकेश पालले स्वर्ण जिते। आजै हाइजम्प लगायतका खेलहरु पनि भएका थिए। प्रतियोगितामा महिलातर्फ १५…