गुल्मीका ‘सिंहदरबार’हरूको वार्षिक भाडा आधा करोड - Naya Patrika
गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । तर, स्थानीय तहमा जनप्रतिनिधि आएको ६ महिना बितिसक्दा पनि कुनै पनि स्थानीय तहको आफ्नै कार्यालय भवन छैन ।...पूरा पढ्नुहोस् »
धनकुटा : धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ (लकडी) तराईका उद्योगका लागि निर्यात हुने गरेको छ। सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ।
जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर…
नेपाल आयल निगमले दुई वर्षदेखि व्यहोर्दै आएको चरम नोक्सानीलाई पूर्ण रूपले बेवास्ता गर्दै वार्षिक ४४ करोड व्ययभार थपिने गरी इन्धन ढुवानी गर्ने ट्यांकरको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ । निगमले...
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ तीनभँगालेका कृषकले अर्गानिक उखु खेतीबाट वार्षिक करोड भन्दा बढीको आम्दानी गर्दै आएका छन् । तर स्थानीय सरकारले कृषकहरुलाई सहयोग नगरेको उनीहरुको गुनासो छ । फिदिम नगरपालिका– ४ सारन्ता र हिलिहाङ– ७ भारपामा गरी अहिले १० जना कृषकहरुले २ सय क्विन्टल बढीको सख्खर उत्पादन गरी वार्षिक २ करोड बढीको सख्खर र […]
अछाम- अछामका १० वटा पालिकाले वार्षिक रूपमा करिब ६ करोड राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७७-७८ मा अछामका १० स्थानीय तहले वार्षिक पाँच करोड ८४ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ । १० वटा पालिकामध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम तृर्माखाँद गाउँपालिकाले राजश्व […]
अछाम – अछामका १० वटा पालिकाले वार्षिक रुपमा सवा १ करोड बढीका सेनेटरी प्याड खरिद गरेका छन्। गत आर्थिक वर्ष २०७७/७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक २ लाख ९ हजार ५ सय थान प्याड १ करोड ३३ लाख ९० हजारमा आर्थिक वर्षको अन्त्यमा खरिद गरी मौज्दात राख्ने गरेको महालेखा परीक्षकको कार्यालयको ५९ औँ […]
समाचारको सारांशचितवनमा बिउ उत्पादन गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन्। भरतपुर महानगरपालिका १४ पटिहानीका किसानले मूल बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी गर्ने गरेका छन्।...
म्याग्दी : बेनी नगरपालिका- २ स्थित खबरा र बगरफाँटका किसान केराखेतीबाट मनग्गे आम्दानी गरिरहेका छन्। यी दुई गाउँ केरा गाउँको रूपमा चिनिएका छन्।खबराका १६० घरधुरी र बगरफाँटका १८ घरधुरी किसानले गरेको केराखेतीबाट वार्षिक डेढ करोडभन्दा बढी रकम भित्रिन्छ। खबराका किसानले केराखेतीबाट वार्षिक रूपमा एक करोड हुने गरेको छ भने बगरफाँटका किसानले पनि वार्षिक ५० लाख रुपैयाँको केरा बिक्री गर्छन्। व्यापारी घरघरमा पुगेर केरा उठाउने गरेको बगरफाँटका कृषक खिमबहादुर कार्की बताउँछन्।खबराका किसानल
काठमाडौं, जेठ २३ । नेकपा (माओवादी केन्द्र)ले पार्टी सदस्यबाट वार्षिक एक सय रुपैयाँ लेबी उठाउने निर्णय गरेको हो । कुल ८ लाख पार्टी सदस्यबाट प्रति सदस्य एक सय रुपियाँको दरले लेबी उठाउँदा वार्षिक रूपमा कुल ८ करोड रूपियाँ जम्मा हुने भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी कार्यालय […]
गुल्मी जिल्लामा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल अन्य जिल्लाबाट भित्रिने गरेको छ । शुक्रबार ४१ औं खाद्य दिवस मनाउने क्रममा सरोकारवालाहरूले यो तथ्यांक सार्वजनिक गरेका हुन् । कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल जिल्लामा भित्रिने गरेको बताए ।उनले भने, ‘कार्यालयले यकिन तथ्याङ्क त तयार गरेको छैन तर यहाँको होटल व्यवसायीसँग, चामल व्यवसायीसँगको छलफलमा वार्षिक ५ करोड बराबरको मसिना चामल गुल्मीमा आयात हुने गरेको पाइएको छ ।’