पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ तीनभँगालेका कृषकले अर्गानिक उखु खेतीबाट वार्षिक करोड भन्दा बढीको आम्दानी गर्दै आएका छन् । तर स्थानीय सरकारले कृषकहरुलाई सहयोग नगरेको उनीहरुको गुनासो छ । फिदिम नगरपालिका– ४ सारन्ता र हिलिहाङ– ७ भारपामा गरी अहिले १० जना कृषकहरुले २ सय क्विन्टल बढीको सख्खर उत्पादन गरी वार्षिक २ करोड बढीको सख्खर र […]