निगमलाई वार्षिक ४४ करोड व्ययभार थपिने गरी इन्धनको ढुवानी भाडा बढाइयो
नेपाल आयल निगमले दुई वर्षदेखि व्यहोर्दै आएको चरम नोक्सानीलाई पूर्ण रूपले बेवास्ता गर्दै वार्षिक ४४ करोड व्ययभार थपिने गरी इन्धन ढुवानी गर्ने ट्यांकरको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ । निगमले...
काठमाडौँ । वार्षिक ४४ करोड व्यवभार थपिने गरी इन्धनको ढुवानी भाडा दर वृद्धि गरिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान मुख्यसचिव शंकरदास वैरागीले अस्वीकार गरेका छन् । आयल निगम सञ्चालक समितिको तर्फबाट तत्कालीन वाणिज्य तथा आपूर्ति सचिव डा। गणेश पाण्डेले मन्त्रिपरिषद्मा पेस गर्ने गरी ढुवानी भाडा दर वृद्धिको फाइल पेस गरेकोमा मुख्यसचिव वैरागीले फिर्ता गरिदिएका हुन् । सञ्चालक समितिबाटै हुनुपर्ने […]