अनुदान दिएर ठगी नगरेको सहकारीको दाबी

मोरङ जहदा गाउँपालिका ७ स्थित श्री प्रकाश बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूलाई अनुदानमा दिएको पाठा–पाठीको चर्को व्याज असुलेको आरोप सत्य नभएको दाबी गरेको छ।...

सम्बन्धित सामग्री

तीन सय सहकारीले ठगे नागरिकको एक खर्ब

समस्याग्रस्त घोषणा गरिएका १८ बाहेक पनि बचतकर्ताको रकम ठगी गरेर भाग्ने सहकारीको संख्या २९३ छ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अनुसार यी सहकारीले नागरिकको एक खर्ब रकम अपचलन गरेका छन् भक्तपुर सूर्यविनायक...

सूर्यदर्शन सहकारी ठगी: युवा संघका उपमहासचिव शिवलाई थुनामा पठाउन आदेश

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा नेकपा एमालेनिकट युवा संघका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

सीआईबीले थाल्यो ‘हाई-प्रोफाइल’ केस, सहकारी संचालकको ठगी धन्दाका खुल्दै फाइल

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पछिल्लो समय ‘हाई-प्रोफाइल’ जोडिएका र करौडौं ठगी भएको सहकारीको अनुसन्धानमा जुटेको छ। गम्भीर र विशेष प्रकृतिको अनुसन्धानका लागि खडा भएको सीआईबीले आर्थिक अपराधसँग जोडिएका घटनाको पनि अनुसन्धान गर्छ। पछिल्ला समय सहकारी ठगीमा सीआईबीले धेरै समय खर्चिएको छ। अहिले पनि सीआईबीमा ‘हाई-प्रोफाइल’ सहकारी…

पर्वत सहकारी ठगी : अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतको आनाकानी

सहकारीको रकम दुरुपयोग गर्ने अभियुक्तविरुद्ध प्रहरीले मागेको पक्राउ अनुमतिलाई स्वीकृति दिन जिल्ला अदालत पर्वतले आनाकानी गरेको छ । कुश्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको दुई करोड रुपैयाँभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै सहकारीका...

सवा ६ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

११ फागुन, काठमाडौं । सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धाान ब्यूरोले जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३० का सुरज बस्नेत र काठमाडौं महानगरपालिका-१६ का शिव पाण्डे छन् । काठमाडौं-३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी स‌ंस्थाबाट ६ करोड २५ लाख ठगी गरेको आरोप छ । निक्षेपकर्ताहरूले […]

सहकारी ठगी गरेको आरोपमा संस्थाका अध्यक्ष र उपाध्यक्ष पक्राउ

काठमाडौँ – प्रहरीले सहकारीको ६ करोड २५ लाख ठगी गरेको आरोपमा संलग्न सहकारीकै अध्यक्ष र उपाध्यक्षलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्रेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका अनुसार निक्षेपकर्ता सदस्यहरुले संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको ६ […]