काठमाडौँ – प्रहरीले सहकारीको ६ करोड २५ लाख ठगी गरेको आरोपमा संलग्न सहकारीकै अध्यक्ष र उपाध्यक्षलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्रेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका अनुसार निक्षेपकर्ता सदस्यहरुले संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको ६ […]