काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पछिल्लो समय ‘हाई-प्रोफाइल’ जोडिएका र करौडौं ठगी भएको सहकारीको अनुसन्धानमा जुटेको छ। गम्भीर र विशेष प्रकृतिको अनुसन्धानका लागि खडा भएको सीआईबीले आर्थिक अपराधसँग जोडिएका घटनाको पनि अनुसन्धान गर्छ। पछिल्ला समय सहकारी ठगीमा सीआईबीले धेरै समय खर्चिएको छ।
अहिले पनि सीआईबीमा ‘हाई-प्रोफाइल’ सहकारी…