सवा ६ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

११ फागुन, काठमाडौं । सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धाान ब्यूरोले जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३० का सुरज बस्नेत र काठमाडौं महानगरपालिका-१६ का शिव पाण्डे छन् । काठमाडौं-३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी स‌ंस्थाबाट ६ करोड २५ लाख ठगी गरेको आरोप छ । निक्षेपकर्ताहरूले […]