२० हजार निक्षेपकर्ता ठगेर देउराली सहकारीका अध्यक्ष चौलागाईं चढ्थे साढे दुई करोडको गाडी

 सहकारीको पैसा घरजग्गामा लगानी, व्यापार खस्किएपछि आर्थिक संकट २० हजार निक्षेपकर्तालाई ठगी गरेको मुद्दामा हिरासतमा रहेका देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको टोयोटा फर्चुनर गाडी पनि प्रहरीले बरामद गरेको छ । निक्षेपकर्ताबाट ठगी गरेकै...