काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रीक स्कुटरको ब्याट्री, चार्जर र स्कुटरको छुट्टाछुट्टै मूल्य निर्धारण गरेर बिक्री सुरू भएको छ । एनआइयू इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले गोभा एफ ६०० स्कुटरको ब्याट्री, स्कुटर र चार्जरको मूल्य छुट्टाछुट्टै सार्वजनिक गरेको हो । इको इन्फिनिटीले गत नाडा अटो शो २०२३ मा गोभा एफ ६०० को […]