स्वार्थ बाझिएको भन्दै बीएण्डसीको अनुगमन समितिका संयोजकले हस्ताक्षर गर्न मानेनन्

१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले विर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस पढाउन सम्बन्धन दिन मिल्ने नमिल्ने विषयमा अनुगमन गर्न पठाएको टोलीको प्रतिवेदन अलपत्र परेको छ । समितिका संयोजकले नै प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेपछि प्रतिवेदन कार्यकारी समितिमा नपुग्दै अलपत्र परेको हो । मंगलबार बसेको आयोगको कार्यकारी समितिको बैठकमा समितिले प्रतिवेदन बुझाउने अपेक्षा […]

सम्बन्धित सामग्री

एमालेका पाँच सांसदले किन मानेनन् हस्ताक्षर गर्न ?

काठमाडौं । नेकपा (एमाले) को आज बसेको संसदीय दलको बैठकमा खाली कागजमा सांसदरुको हस्ताक्षर लिइयो । दुई/तीनवटा खाली कागजमा गरिएको हस्ताक्षरमा प्राय:जसो सांसदले हस्ताक्षर गरे पनि पाँच जनाले भने मानेनन् । हस्ताक्षर गर्न अस्वीकार गर्ने सांसदहरुमा थिए, भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्ट । हस्ताक्षर नगर्ने मध्यका एक सांसद […]

रावल र भूसालसहित एमालेका ५ सांसदले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्

२ फागुन, काठमाडौं । नेकपा एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै भीम रावल, घनश्याम भूसालसहित पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । नेकपा एमाले संसदीय दलले सोमबार सांसदहरुलाई विभिन्न ६ वटा पत्रमा हस्ताक्षर गराएको थियो […]

कसैतिर पनि हस्ताक्षर नगरी किन तटस्थ बसे रेशम चौधरी?

काठमाडौं : डिल्लीबजार कारागारमा पार्टीको आधिकारिकता सम्बन्धि विवाद सुल्ट्याउन निर्वाचन आयोगले सनाखत गराउन खोजे पनि जनता समाजवादी पार्टीका नेता रेशम चौधरीले मानेनन्। उनले अड्डी कसे - निर्वाचन आयोगमा नै गएर म हस्ताक्षर गर्छु, यहाँ गर्दिन। उपेन्द्र यादव नेतृत्व निर्धक्क थियो - रेशमले उनीहरुकै पक्षमा आएर हस्ताक्षर गर्नेछन्। ५१ जना नेतामध्ये…

कार्यदलको बैठकबाट विष्णु पौडेल निस्किए, बोल्न मानेनन्

काठमाडौं, २७ असार । नेकपा एमालेको एकता कायम राख्न गठिन कार्यदलको बैठकबाट उपमहासचिव विष्णु पौडेल निस्किएका छन् । तर, उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिन मानेनन् । पौडेललाई पत्रकारहरुले आजै सहमतिमा हस्ताक्षर हुन्छ भनी सोध्दा उनी बोल्न मानेनन् । पौडेल अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति बनाउन निकै खटिदै आएका छन् । […]

ओलीको अल्टिमेटमभित्र २३ ‘सांसद’ को हस्ताक्षर फिर्ता भएन, अब के होला ?

काठमाडौं, २१ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पक्षधर २३ विघटित प्रतिनिधि सभाका सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउावलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन मानेनन् । आज साँझ ५ बजेसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएकोमा नेपाल तयार नभएका हुन् । ओलीले हस्ताक्षर फिर्ता नलिए २३ जना […]

विपक्षीद्वारा रिट दर्ता, माधव पक्षका २३ काे हस्ताक्षर, चार जनाले गर्न मानेनन्

प्रमुख प्रतिपक्षीदल नेपाली काँग्र्ेसका सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने माग गर्दै सत्तारुढ दल नेकपा (एमाले) बाट २३ जना पूर्व सांसदले रिटपत्रमा हस्ताक्षर गरेका छन् । उक्त रिट सर्वाेच्च अदालतमा दर्ता भएकाे छ ।

गण्डकी प्रदेशको घटना ओलीले यता गराउन सक्लान् ?

काठमाडौं, २९ वैशाख । एक सांसद संख्या नपुग्दा गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले बाजी मारे । उनी अल्पमतको सरकारका मुख्यमन्त्री नियुक्त भए । गुरुङ्गले बाजी मार्नुमा उनीविरोधी गठबन्धनमा सहभागी जनमोर्चा नेपालका एकजना सांसद कारण बने । जनमोर्चाका कृष्णचन्द्र थापाले काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री मान्न नसकिने भन्दै हस्ताक्षर गर्न मानेनन् । जसका कारण नेपालीले बहुमत […]

मातृका शैली- बिफ्रिङ सुनेपछिमात्र बुझे फाइल

प्रधानमन्त्री, मन्त्रीको कार्यभार सम्हालेलगत्तै एउटा निर्णयमा हस्ताक्षर गर्ने चलन छ। सोमबार केपी शर्मा ओली सरकारमा थपिएका ४ मध्ये तीन मन्त्रीले पनि पदभार ग्रहण गर्दै एक/एक निर्णयमा हस्ताक्षर गरे। तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको पदाभार सम्हालेका मातृका यादवले भने त्यो चलन मानेनन्। उनले फाइलको अध्ययन नगरी हस्ताक्षर नगर्ने बताए। मन्त्री यादवले प्रस्तावबारे विस्तृत जानकारी पाएपछिमात्र…