गण्डकी प्रदेशको घटना ओलीले यता गराउन सक्लान् ?

काठमाडौं, २९ वैशाख । एक सांसद संख्या नपुग्दा गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले बाजी मारे । उनी अल्पमतको सरकारका मुख्यमन्त्री नियुक्त भए । गुरुङ्गले बाजी मार्नुमा उनीविरोधी गठबन्धनमा सहभागी जनमोर्चा नेपालका एकजना सांसद कारण बने । जनमोर्चाका कृष्णचन्द्र थापाले काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री मान्न नसकिने भन्दै हस्ताक्षर गर्न मानेनन् । जसका कारण नेपालीले बहुमत […]

सम्बन्धित सामग्री

करका दरमा गरिएको परिवर्तन बदर गर्न गण्डकी प्रदेश सरकारलाई आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो। आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदर गरी […]

गण्डकी प्रदेशलाई करको दरमा गरिएको परिवर्तन बदर गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ।...

करका दरहरू परिवर्तन गरेकोबारे गण्डकी प्रदेश सरकारलाई आयाेगकाे स्पष्टीकरण

निर्वाचन आयोगले करका दरहरू परिवर्तन गरेकोबारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेको हो ।  आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदरगरी जानकारी गराउन निर्देशन दिएको छ । ‘गण्डकी प्रदेश सरकारले २०७९।०६।२७ गतेको प्रदेश राजपत्र खण्ड–५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको देखिएको’ स्पष्टी...

कर घटाउने निर्णय खारेज गर्न गण्डकी प्रदेश सरकारलाई आयाेगकाे निर्देशन

काठमाण्डाै – निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र खारेज गर्न निर्देशन दिएको छ । गण्डकी प्रदेश सरकारले असोज ८ गते घरजग्गा र सवारी कर घटाउने निर्णय गरेको थियो । यो निर्णय निर्वाचन आचारसंहिता लागू भइसकेपछि गरेको कारण खारेज गरेर त्यसको जानकारी गराउन निर्देशन दिएको आयोगले जनाएको छ । आयोगले २४ घण्टाभित्र खारेजको निर्णय गरी त्यसको जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ ।साथै आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थ मन्त्री रामजी बराल तथा मुख्य सचिव र अर्थिक...

गण्डकी प्रदेशमा निःशुल्क रगत उपलब्ध गराउन २ करोड ६० लाख बजेट विनियोजन

पोखरा – गण्डकी प्रदेश सरकारले प्रदेशका घाइते तथा बिरामी व्यक्तिहरूका लागि आवश्यक पर्ने रगत निःशुल्क रूपमा उपलब्ध गराउन २ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले प्रदेश बासिलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय भएबमोजिम पहिलो चरणमा उक्त बजेटको विनियोजन गरेको प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले बताइन् ।गण्डकी प्रदेश सरकारले नेपाल […]

गण्डकी प्रदेश भित्र ३० वटा ‘होमस्टे परियोजना’का लागि छनोट, एउटाले १० लाख पाउने

गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रदेश भित्रका ३० वटा होमस्टेलाई होमस्टे परियोजनाका लागि छनोट गरेको छ । प्रदेश भित्रका कुल ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेर पठाएकोमा आइतबार प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको हो । छनोटमा परेका ३० वटा होमस्टेलाई प्रति होमस्टे १० लाखका दरले नगद अनुदान उपलब्ध गराउन समेत प्रदेश मन्त्रिपरिषद्ले पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । यीम

खोप कार्ड हेरेर खेलाडीलाई प्रशिक्षण

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले कोरोना विरुद्धको खोप लगाएका खेलाडीहरुलाई कार्ड हेरेर प्रशिक्षण गराउन सकिने बताएका छन् ।...

व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

गण्डकी – पोखरा उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ। संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो। ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायी खोपबाट […]

पोखरा उद्योग बाणिज्य संघद्धारा व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

उद्योगी तथा व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।  सोमबार संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष व्यवसायीहरु उच्च जोखिममा रहेकाले तत्काल खोपको ब्यवस्था मिलाउन आग्रह गरेको हो ।व्यवसायीको मागका वारेमा स्वाथ्यमन्त्री गुरुङले संघ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै सम्भव भएसम्म व्यवसायीहरुलाई प्

गण्डकी प्रदेश : कोरोना संक्रमित आइसोलेसन जाने कि संसद् ?

पोखरा : अहिले गण्डकी प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमणको दर बढिरहेको छ। यस अवस्थामा बढ्दो कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि आवश्यक विभिन्न मापदण्ड तय गर्न र त्यसलाई कार्वान्वयन गराउन, कोरोना परिक्षणको दर बढाउन र संक्रमितको उचित व्यवस्थापन गर्न/गराउन जिम्मेवार हुनुपर्ने प्रदेश सरकारका जनप्रतिनिधीहरु सत्ता र शक्तिका लागि लडिरहेका छन्।गण्डकी प्रदेश : जसले मागे कोरोना परीक्षण, उसैलाई पोजेटिभयस्तो प्रतिकूल समयमा गण्डकीमा प्रतिपक्ष नयाँ सत्ता बनाउने होडमा छन् भने सत्तापक्ष सरकार टिकाउन कस