गोकर्ण विष्ट, पवित्रा निरौला र गणेश पहाडीले मानेनन् देउवाको पक्षमा हस्ताक्षर गर्न

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका प्रभावशाली नेता गोकर्ण विष्ट तथा पूर्व सांसद पवित्रा निरौला खरेल र गणेश पहाडीले कांग्र्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग सहितको रिटमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । आइतवार हस्ताक्षर गर्न अस्वीकार गरेका सुरेन्द्र पाण्डेले सोमवार हस्ताक्षर गरेका छन् ।  विपक्षी गठबन्धनले संविधानको धारा ७६(५) को प्रधानमन्त्री दाबीमा पेश गरिएका १४९ जनाको हस्ताक्षर सदर गर्नुपर्ने तथा गैरसंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले सोम...

सम्बन्धित सामग्री

नेपाल पक्षका यी चार सांसद जसले विपक्षी गठबन्धनको रिटमा गरेनन् हस्ताक्षर

काठमाडौँ । विपक्षी पाँच दलको गठबन्धनले सोमबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा माधव कुमार नेपाल पक्षका चार सांसदले हस्ताक्षर गरेनन् । संविधानको धारा ७६(५) बमोजिम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेपाल पक्षका चार सांसदले सर्वोच्चमा दर्ता भएको रिटमा भने हस्ताक्षर गरेका छैनन् । गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र […]

नेपाल पक्षका गोकर्ण बिष्टसहित ३ सांसदले गरेनन् हस्ताक्षर

काठमाडाैं। नेकपा एमाले नेता माधवकुमार नेपाल निकट गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले सर्वोच्च अदालतमा पेस हुँदै गरेको रिटमा हस्ताक्षर गरेनन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सविधानको ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग राखेर दायर गर्न खोजिएको रिटमा हस्ताक्षर नगरेका हुन्।

तत्काल राजीनामा दिन सक्ने नेपाल पक्षका सांसद को–को हुन?

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरिरहेका बेला माधवकुमार नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। प्रत्यक्ष निर्वाचित सांसदहरू झलनाथ खनाल,माधवकुमार नेपाल,योगेश भट्टराई,जयकुमार राई,भवानी खापुङ,यज्ञराज सुनुवार,गणेश पहाडी,पवित्रा निरौला खरेल,जीवनराम श्रेष्ठ,नारायण खतिवडा,विरोध खतिवडा,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,गोकर्ण विष्ट,मेटमणि चौधरी,हिराचन्द्र केसी,दिपकप्रकाश भट्ट,राजबहादुर बुढा,झपड रावल,भीम रावल,कृष्णलाल महर्जन,सोमप्रसाद पाण्डेले राजीनामा दिने तयारी गरेका हुन्।