विपक्षीद्वारा रिट दर्ता, माधव पक्षका २३ काे हस्ताक्षर, चार जनाले गर्न मानेनन्

प्रमुख प्रतिपक्षीदल नेपाली काँग्र्ेसका सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने माग गर्दै सत्तारुढ दल नेकपा (एमाले) बाट २३ जना पूर्व सांसदले रिटपत्रमा हस्ताक्षर गरेका छन् । उक्त रिट सर्वाेच्च अदालतमा दर्ता भएकाे छ ।