एमालेका पाँच सांसदले किन मानेनन् हस्ताक्षर गर्न ?

काठमाडौं । नेकपा (एमाले) को आज बसेको संसदीय दलको बैठकमा खाली कागजमा सांसदरुको हस्ताक्षर लिइयो । दुई/तीनवटा खाली कागजमा गरिएको हस्ताक्षरमा प्राय:जसो सांसदले हस्ताक्षर गरे पनि पाँच जनाले भने मानेनन् । हस्ताक्षर गर्न अस्वीकार गर्ने सांसदहरुमा थिए, भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्ट । हस्ताक्षर नगर्ने मध्यका एक सांसद […]

सम्बन्धित सामग्री

प्रेम आलेसहित नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता

मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हिजो शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् । स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद  निरा जैरूबाहेकका ६ जन

नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता

काठमाडौं । मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हिजो शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा हस्ताक्षर बुझाएका थिए । तर, आज संसदीय दलको बैठक बोलाउन माग गर्दै उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन् । स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री […] The post नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

काठमाडौँ । मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् । हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, […]

मन्त्री आलेसहित ६ सांसदले लिए हस्ताक्षर फिर्ता लिए

काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) ६ सांसदले मन्त्रीहरु हेरफेरबारे पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएको हस्ताक्षर फिर्ता लिएका छन् । पर्यटनमन्त्री प्रेम आलेसहित ६ सांसदले आज हस्ताक्षर फिर्ता लिएको पत्र अध्यक्ष नेपाललाई बुझाएका छन् । यसअघि १० सांसदले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै ८ बुँदे माग अघि सारेर हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तीमध्ये ६ […]

मन्त्री हेरफेरविरुद्ध उभिएका एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

११ असार, काठमाडौं । मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् । पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने […]

रावल र भूसालसहित एमालेका ५ सांसदले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्

२ फागुन, काठमाडौं । नेकपा एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै भीम रावल, घनश्याम भूसालसहित पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । नेकपा एमाले संसदीय दलले सोमबार सांसदहरुलाई विभिन्न ६ वटा पत्रमा हस्ताक्षर गराएको थियो […]

माधव नेपाल समूहका २३ सांसदले गरे हस्ताक्षर

काठमाडाैं। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै एमालेका २३ सांसदले रिटमा हस्ताक्षर गरेका छन्।गोकर्ण बिष्टलगायत माधव पक्षका ३ सांसदले भने अझै हस्ताक्षर गरिसकेका छैनन। अहिलेसम्म विरोध खतिवडा, जीवनराम श्रेष्ठ,घनश्याम भुसाल,साेमप्रसाद पाण्डे,कृष्णलाल महर्जन,झपट रावल, निरादेवी जैरू,सरलाकुमारी यादव,कल्याणी खड्का,लक्ष्मी चाैधरी,माधव नेपाल,भीम रावल,कलिला खातुन,रामकुमारी झाँक्री,झलनाथ खनाल,पुष्पा कर्ण कायस्थ,भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार,सुरेन्द्र पाण्डे,मुकुन्द न्याैपाने,मेटमणि चौधरी,दीपकप्रकाश भट्ट,नारायण खतिवडा छन्।

एमालेमा हस्ताक्षर दुरुपयोगको विवाद

शेरबहादुर देउवाको समर्थनमा शीतल निवासमा हस्ताक्षर बुझाएका नेकपा एमाले माधव नेपाल पक्षका केही सांसदले हस्ताक्षर फिर्ता गरेका छन् । काँग्रेस सभापति देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका छन् । त्यसरी हस्ताक्षर बुझाउनेहरूमा काँग्रेस, माओवादी र जसपाका साथै एमालेका सांसदहरु पनि  छन् ।यसैबीच, सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । सांसद राईले रातोपाटीसँग भने, ‘म पार्टी एक

प्रदेश १ का तीन सांसदले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड नेपाल पक्षका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्दै ओली पक्षमा लागेका छन् ।अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गरेका हुन् ।उनीहरुले सोमबार संयुक्त रुपमा प्रदेश सचिवालयका सचिवलाई निवेदन लेख्दै अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको जनाएका हुन् । ‘नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर