काठमाडौं : डिल्लीबजार कारागारमा पार्टीको आधिकारिकता सम्बन्धि विवाद सुल्ट्याउन निर्वाचन आयोगले सनाखत गराउन खोजे पनि जनता समाजवादी पार्टीका नेता रेशम चौधरीले मानेनन्। उनले अड्डी कसे - निर्वाचन आयोगमा नै गएर म हस्ताक्षर गर्छु, यहाँ गर्दिन।
उपेन्द्र यादव नेतृत्व निर्धक्क थियो - रेशमले उनीहरुकै पक्षमा आएर हस्ताक्षर गर्नेछन्। ५१ जना नेतामध्ये…