सेकुवा पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्किँदै ‘झिर’

काठमाडौँ – तपाईं सेकुवाको पारखी हुनुहुन्छ? अनि सेकुवा खानकै लागि महँगो पैसा तिरेर रेष्टुरेन्ट धाइरहनुभएको छ? त्यसो हो भने तपाईं पक्कै पनि गलत गर्दै हुनुहुन्छ। सस्तोमा मीठो सेकुवा खुवाउने उदेश्यसहित झिर रेष्टुरेन्टले विगत एक वर्षदेखि सेवा दिँदै आइरहेको छ। सेकुवा पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्कने उद्देश्यका साथ  शंखमुल कोरिडोरमा गत वर्ष वैशाखबाट झिर रेस्टुरेण्ट सञ्चालनमा […]

सम्बन्धित सामग्री

साढे चार दशकको माछाको परिकार, स्वाद लिने पारखी नै घटे

विराटनगरमा ‘नरेको सेकुवा’ सम्झिनेबित्तिकै मासुका पारखीका लागि मुखमा पानी आउँछ ।

स्वादिला व्यञ्जनको सहर नेपालगन्ज

नेपालगन्ज सहरमा पाइने स्वादिला व्यञ्जनहरूले यहाँका रैथानेलाई मात्रै होइन, बर्दियादेखि सीमावर्ती भारतीय बजार रुपैडियासम्मकालाई आकर्षित गरेको छ । चनापुरी होस् कि पकौडी, घमन्जा होस् कि मुखै गुलियो पार्ने रावडी, सबैले यो सहरको स्वादमा स्वाद थपेका छन् । बिरयानी होस् कि सेकुवा, चाट होस् कि हलुवा–पराठा या सोनाहलुवा यिनले यो सहरको स्वादमा रंग भरेका छन् ।

खाना पारखीको रोजाइमा ‘भिनोलिभा रेष्टुरेन्ट एण्ड बार’

काठमाडौं, १० बैशाख । खानाका पारखीहरुलाई लोकल र कन्टिनेन्टल सबै प्रकारका स्वाद एकै ठाउँबाट पस्किन काठमाडौंको उत्तर ढोका लाजिम्पाटमा भिनोलिभा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा रहेको छ। युवा व्यवसायी बालकृष्ण खड्कासहितको लगानीमा संचालनमा आएको भिनोलिभा रेष्टुरेन्ट एण्ड बार अहिले नेपाली र बिदेशी पाहुनाहरुको सर्वाधिक रोजाईमा परेको छ। भिनोलिभा रेष्टुरेन्टले कन्टिनेन्टल खानादेखि ब्रियानी, थकाली खाना, सेकुवा, बर्गर […]

स्वादिलो पोर्क सेकुवा कहाँ खाने ? यी हुन् काठमाडौंका चर्चित ७ रेस्टुरेन्ट

काठमाडौं । स्वादका पारखीलाई गुनासो गर्ने कुनै ठाउँ बाँकी राखेको छैन, काठमाडौं सहरले । यहाँको मेनुमा के छैन ? नेवारी समयबजीदेखि जापानी सुशीसम्म, थकाली थालीदेखि भियतनामी फसम्म, किराती वाचिपादेखि थाई तोमयाम सुपसम्म । तपाईंको जिब्रोले खोज्ने अनेकथरी स्वाद यहाँ उपलब्ध छन् । अनेकथरी व्यञ्जनको भीडमा पनि यस्ता केही खान्की छन्, जहाँ नेपाली जिब्रोले खोज्ने खास […]

झिर रेष्टुरेन्टको नयाँ शाखा कालोपुलमा पनि

सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको सङ्खमुलमा अवस्थित झिर रेष्टुरेण्टले व्यावसाय विस्तारको क्रममा आफ्नो पहिलो फ्रेञ्चाइज अघिल्लो शुक्रबारबाट काठमाडौंको कालोपुलमा सञ्चालनमा ल्याएको छ ।बेलायतबाट स्नातकोत्तर अध्ययन सकेर विश्व चर्चित चेन रेष्टुरेण्ट न्यान्डोजमा ५ वर्ष, साथै नेपालको प्रख्यात चेन रेष्टुरेण्ट बाजेको सेकुवामा ५ वर्षको अनुभव बटुलेका सञ्जिव तिमील्सीनाले ८ महिना पहिले सङ्खमुलमा झिर रेष्टुरेण्टल खोलेका थिए । सञ्चालनमा आएको छोटो समयमै झिरले ग्राहकहरुको मन जित्न सफल भएको छ ।नया

यसरी बनाउन सकिन्छ थरीथरी परिकार : दशैंमा स्वाद फेर्ने कि ?

घरमै घोर्ले खसी ढालेपछि मासुको चिन्ता भएन । त्यसको अनेक परिकार बन्छ । पक्कु छुटै,  भुटुवा छुटै, आन्द्रा-भुँडीको छुटै परिकार । कबाब बनाए भो, सेकुवा बनाए भो । साँधेर खाए हुन्छ, उसिनेर खाए हुन्छ । दशैंमा खसी खानेले खसी, नखानेले राँगा । राँगा नचल्नेले हाँस । हाँस नरुचाउनेले कुखुरा । कुकुरा स्वाद नलाग्नेले बंगुर । […]

शंखमुलमा झिर रेष्टुरेण्ट सञ्चालन

सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कने मनसायले शङ्खमूल करिडोरमा यहि भदौ २३ गते बुधबारबाट झिर रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नदी किनारको प्रकृतिसँग रम्दै सेकुवाको आनन्द लिन एक पल्ट जानै पर्ने गन्तव्य हो झिर ।बेलायतबाट स्नातकोत्तर अध्ययन सकेर विश्व चर्चित चेन रेष्टुरेण्ट न्यान्डोजमा ५ वर्ष साथै नेपालको प्रख्यात चेन रेष्टुरेण्ट बाजेको सेकुवामा ५ वर्षको अनुभव बटुलेका सञ्जीव तिमिल्सनाले खोलेको रेष्टुरेण्टमा ग्राहकले स्वाद, स्वास्थ्य र स्तरीय पद्धतिको अनुभव गर्न पाउनेछन् ।झिरमा ग्राहकहरुले विशेष

सेकुवामा स्वाद भिजेको छ ? मुटुको रोग लाग्छ है

पोलेको सुँगुरको मासु, खसीको सेकुवा खानुको विछट्टै स्वाद छ । तर, हालैको एक अध्ययनले यो स्वादलाई केही खल्लो बनाउन सक्छ । अध्ययनले भन्छ, कुनैपनि खानेकुरा कोइलामा पोलेर खाँदा त्यो निकै विषाक्त बन्न सक्छ । हाम्रो जिब्रो …