शंखमुलमा खुल्यो झिर रेस्टुरेण्ट, पोलेको मासुका परिकार प्लेट र केजीको हिसाबमा पाइने

सेकुवा पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्कने उद्देश्यका साथ शङ्खमुल कोरिडोरमा झिर रेस्टुरेण्ट सञ्चालनमा आएको छ ।