काठमाडौं, १० बैशाख । खानाका पारखीहरुलाई लोकल र कन्टिनेन्टल सबै प्रकारका स्वाद एकै ठाउँबाट पस्किन काठमाडौंको उत्तर ढोका लाजिम्पाटमा भिनोलिभा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा रहेको छ। युवा व्यवसायी बालकृष्ण खड्कासहितको लगानीमा संचालनमा आएको भिनोलिभा रेष्टुरेन्ट एण्ड बार अहिले नेपाली र बिदेशी पाहुनाहरुको सर्वाधिक रोजाईमा परेको छ। भिनोलिभा रेष्टुरेन्टले कन्टिनेन्टल खानादेखि ब्रियानी, थकाली खाना, सेकुवा, बर्गर […]