काठमाडौं । स्वादका पारखीलाई गुनासो गर्ने कुनै ठाउँ बाँकी राखेको छैन, काठमाडौं सहरले । यहाँको मेनुमा के छैन ? नेवारी समयबजीदेखि जापानी सुशीसम्म, थकाली थालीदेखि भियतनामी फसम्म, किराती वाचिपादेखि थाई तोमयाम सुपसम्म । तपाईंको जिब्रोले खोज्ने अनेकथरी स्वाद यहाँ उपलब्ध छन् । अनेकथरी व्यञ्जनको भीडमा पनि यस्ता केही खान्की छन्, जहाँ नेपाली जिब्रोले खोज्ने खास […]