शंखमुलमा झिर रेष्टुरेण्ट सञ्चालन

सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कने मनसायले शङ्खमूल करिडोरमा यहि भदौ २३ गते बुधबारबाट झिर रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नदी किनारको प्रकृतिसँग रम्दै सेकुवाको आनन्द लिन एक पल्ट जानै पर्ने गन्तव्य हो झिर ।बेलायतबाट स्नातकोत्तर अध्ययन सकेर विश्व चर्चित चेन रेष्टुरेण्ट न्यान्डोजमा ५ वर्ष साथै नेपालको प्रख्यात चेन रेष्टुरेण्ट बाजेको सेकुवामा ५ वर्षको अनुभव बटुलेका सञ्जीव तिमिल्सनाले खोलेको रेष्टुरेण्टमा ग्राहकले स्वाद, स्वास्थ्य र स्तरीय पद्धतिको अनुभव गर्न पाउनेछन् ।झिरमा ग्राहकहरुले विशेष

सम्बन्धित सामग्री

मुसाको सुप बेचेको न्युयोर्कको म्यानहटनको रेष्टुरेण्ट स्वास्थ्य विभागबाट बन्द

मुसाको सुप बेचेको आरोप लागेको न्युयोर्कको म्यानहटनको रेष्टुरेण्ट स्वास्थ्य विभागले बन्द गराएको छ । कोरियाटाउनको रेस्टुरेन्ट गाम्मियोकलाई स्वास्थ्य विभागले बन्द गराएको हो । उक्त रेष्टुरेण्टले यस हप्ता दुई ग्राहकहरूलाई मुसाको सुप खुवाएको भन्दै ग्राहकहरुले मुद्दा दायर गरेका थिए । डिपार्टमेन्ट अफ हेल्थ एण्ड मेन्टल हाइजिनले बुधबार निरीक्षण पछि उक्त रेष्टुरेण्ट बन्द गराएको हो । मेयर […]

मसाज सेन्टर, रेष्टुरेण्ट र डान्सबारमा अनुगमन

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेको रेष्टुरेण्ट, मसाज सेन्टर र डान्स बारमा अनुगमन गरेको छ । नगरवासीले नगरमा यौनजन्य क्रियाकलापले समस्या भएको गुनासो गरेपछि रेष्टुरेण्ट, मसाज सेन्टर र डान्स बारमा अनुगमन गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितिको संयोजक उमा अधिकारीले बताइन् । नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र मानव बेचबिखन विरुद्ध लगायत […]

काठमाडौंका रेष्टुरेण्ट अब रातको १२ बजेसम्म खोल्न पाइने

काठमाडौं जिल्लामा सञ्चालित रेष्टुरेण्टहरू अब रातको १२ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि रातको १० बजेसम्म मात्रै खोल्न पाइने रेष्टुरेण्टको समय बढाएर अब १२ बजेसम्म बनाइएको हो । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रेष्टुरेण्ट, बार तथा दोहोरी क्लब र नाइट क्लब खुला गर्ने समयमा परिवर्तन गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेलका अनुसार मदिरा पसल, रेष्टुरेण्ट, बार तथा दोहोरी साँझ र नाइट क्लब खुला हुन

देउसी भट्याउँदै बालेनले भनेः दुःख लाग्छ, आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै साथीको रेष्टुरेण्ट भत्काउनुपर्दा दुःख लागेको बताएका छन्। मंगलबार कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्ने क्रममा भट्ट्याउँदै शाहले साथीकै रेष्टुरेण्ट भत्काउनु परेकोमा दुःख लागेको बताएका हुन्। उनले ‘आहा कलिलो तामालाई, सोध रामालाई’ भाकामा गीत गाएका थिए। शाहले गीतमा ‘कति राम्रो राम्रो गीत यहाँ गाइयो, दुःख लाग्छ साथी हो, […]

दु:ख लाग्छ, आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो : बालेन (भिडियोसहित)

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन साहले आफ्नै साथीको रेष्टुरेण्ट भत्काउनुपर्दा दुःख लागेको बताएका छन्।मंगलबार कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्ने क्रममा भट्ट्याउँदै साहले साथीकै रेष्टुरेण्ट भत्काउनु परेकोमा दुख लागेको बताए। पत्रकार शिव दाहालले ट्वीटमा राखेको भिडिओमा उनले ‘आहा कलिलो तामालाई सोध रामालाई...’ भाकामा गीत गाएका छन्। साहले गाएका छन्,‘कति राम्रो राम्रो गीत यहाँ गाइयो, दु:ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो।’अ

संरक्षणसँगै पर्यटनसँग जोडिँदै जटायु रेष्टुरेण्ट

नवलपरासी : प्रकृतिको कुचिकार गिद्धको संरक्षणको उद्देश्यका साथ नवलपरासीको पीठौलीमा सन् २००६ मा स्थापित जटायु रेष्टुरेण्टलाई यतिखेर पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न लागिएको छ।गिद्धका साथै चराहरूको अध्ययन एवं पर्यापर्यटनमा रुची राख्नेका लागि यो स्थान पुग्नै पर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ। लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा नै पहिलोपटक सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा विश्वकै पहिलो ‘जटायु रेष्टुरेण्ट’ स्थापना गरिएको थियो।लोपोन्मुख ग

फेवाताल किनारका पाँच रेष्टुरेण्ट जलेर नष्ट

पोखरा, मंसिर ६ । पोखराको फेवाताल किनारमा आगलागी भएको छ । आगलागीबाट ताल किनारमा रहेका रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । बैदाम प्रहरीका अनुसार आज बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको हो । आगलागीबाट पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । क्षतिको यकिन विवरण आउन बाँकि रहेको छ । आगलागीको कारण खुलेको छैन […]

फेवाताल किनारमा आगलागी, पाँच रेष्टुरेण्ट जलेर नष्ट

पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । ‘आगलागीको कारण खुलेको छैन ।  साेमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्र

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसनबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपाल (रेबान) बीच सहकार्यका लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायीर त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुईपक्षबीच सम्झौता भएको हो । आइतबार एक कार्यक्रमकाबीच बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपालका […]

राती ८ बजेसम्म मात्र होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पाइने

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि भन्दै बेलुकी आठ बजेसम्म मात्र निश्चित मापदण्ड पालना गरी होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पाउने निर्णय गरेको हो।