नेटोले सन् २०३५ सम्ममा चीनसँग करिब १५०० आणविक हतियार हुने अनुमान गरेको छ । नेटो सचिव जेन्स स्टोल्टेनबर्गले भने, “दीर्घकालिन रुपमा हामीले अझ खतरनाक र प्रतिस्पर्धात्मक संसारमा हाम्रो दृष्टिकोण पुनर्विचार गर्न आवश्यक छ। यसको अर्थ सन् २०३५ सम्ममा १५०० आणविक हतियार हुने अनुमान गरिएकाले चीनसँग वार्ता गर्नु महत्त्वपूर्ण छ।” “विश्व शक्तिका रूपमा चीनसँग विश्वव्यापी जिम्मेवारीहरू […]