उमेर नपुग्दै आमा बन्दा चुनौती

घोराही- दाङको घोराही उपमहानगरपालिका–३ की सुष्मा विकले कक्षा ८ मा पढ्दापढ्दै भागेर बिहे गरिन् । घरपरिवारलाई खबरै नगरी बिहे गर्दा घरपरिवारले सोधिखोजी गरे । बिहे भएको एक वर्षपछि १७ वर्षको उमेरमा छोरी जन्मियो । उमेर नपुग्दै गर्भवती भएकी उनलाई विवाह के हो ? परिवारको जिम्मेवारी के हुन्छ ? परिवार योजना कसरी बनाउने केही थाहा नहुँदा […]

सम्बन्धित सामग्री

ढिलो आमा बन्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?

अहिले विवाहको उमेर बढेको छ । सामान्यतः ३०-३५ वर्षको उमेरपछि मात्र विवाह गर्ने प्रवृत्ति बढेर गएको छ । धेरै जोडीले विवाहलगत्तै सन्तानको योजना बनाउँदैनन् । अर्थात् दाम्पत्य जीवन परिपक्क भएपछि मात्र सन्तान जन्माउने गरिएको छ । जबकि गर्भधारणका लागि एउटा निश्चित उमेर सर्वोत्तम मानिन्छ । ढिलोगरी गर्भधारण गर्दा बच्चा र आमाको स्वास्थ्यमा कस्तो असर हुन्छ […]

कविता : मेरी  आमा

आफू जस्तै सारा संसार छ भन्ने सोच्दी हुन्त्यसैले सजिलै भन्छिन् मेरी आमा, "नबोली बस"सानो संसारमा समेटिएकीले "यस्तै हो" भन्दी हुन्  त्यसैले भन्ने गर्छिन् मेरी आमा "सहेर बस"  । तिमीलाई के थाहा आमा, दुनियाँ कठोर छ भनेरकसरी देखाऊ प्रतिरूप तिम्रो बन्दा-बन्दै गलेकोतिमीलाई के थाहा समय अवस्था फरक भइसकेकोकसरी बुझाऊँ बाटो तिम्रो हिँड्दा-हिँड्दै थाकेको । हो, तिमी कति सरल छ्यौ र अवोध छ्यौ,त्यसैले होला दुनियाँको दाउपेच केही देख्दिनौबुझ पचाएझैँ गर्छ्यौ यदि भने त

कर्णालीमा ५२ प्रतिशत बालविवाह

सुत्केरी हुन नसकेर आर्थिक वर्ष २०७८/०७९ मा १७ मृत्यु भएकामध्ये २० वर्ष मुनिका पाँचजना रहेका छन् । यो आँकडाले कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको देखाउँछ । बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक हेर्ने हो भने डरलाग्दो रहेको महिला अधिकार मञ्च जाजरकोटका संयोजक आशा सिंहले बताइन् […]

जया बच्चनले आफ्नी नातिनीलाई भनिन्, ‘विवाहअघि नै आमा बन्दा कुनै समस्या छैन्’

एजेन्सी । भारतीय अभिनेत्री जया बच्चनले आफ्नी नातिनीलाई विवाहअघि नै आमा बन्दा कुनै समस्या नभएको बताएकी छन् । कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्नका लागि शारीरिक आकर्षण र शारीरिक सम्बन्ध निकै महत्वपूर्ण हुने जयाको भनाइ छ । जया शनिबार आफ्नी नातिनी नव्या नवेली नन्दको पोडकास्टमा सहभागी भएकी थिइन् । जयासँग छोरी श्वेता पनि सहभागी थिइन् […]

ढिलो गर्भाधान : ३० वर्षपछि आमा बन्दा ध्यान दिनुपर्ने ५ कुराहरु

पछिल्लो समय ३० वर्षको उमेर वरिपरि आमा बन्ने महिलाको संख्या धेरै पाइन्छ । विभिन्न कारणले ढिलो बच्चा जन्माउने क्रम बढ्दै गएको छ । कुन उमेरमा आमा बन्ने भन्ने अधिकार महिलामा हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार ३५ वर्षपछि गर्भधान गर्ने योजना गर्ने महिलाहरुले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ । यसको असर प्रजनन् क्षमता पनि पर्छ । यसका साथै, गर्भपतन हुने, प्लेसेन्ट प्रिभियामा समस्या, समयभन्दा पहिले बच्चा जन्मिने, डाउन सिन्ड्रोम जस्ता समस्याहरु बढ्ने सम्भावना हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार ढिल

परिक्षण नगरीकन नै गर्भवती भएको थाहा पाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

आमा बन्नु हरेक महिलाको जीवनको एउटा सुन्दर सपना हुन्छ । हरेक महिलाहरु गर्भवती बन्दा आफूलाई सबै भन्दा भाग्यमानी ठान्छन् । यदि तपाईंपनि गर्भवती बन्ने प्रयास गरिरहनु भएको छ भने केही त्यस्ता लक्षणहरु छन्, जसलाई देखेर तपाईं आफू गर्भवती हुनु भएको छ कि छैन भन्ने कुरा अनुमान लगाउन सक्नु हुनेछ । गर्भवतीको आशंका भएमा केही महिलाहरु घरमै त केही महिलाहरु अस्पतालमा गएर गर्भवतीको परिक्षण गराउँछन् ।

यत्रो सम्पत्ति छ, यी छोरी बिहे गरेर गएपछि कसले खान्छ!

म दोस्रो पटक आमा बन्दा त्यही छोरी त पाएकी हो के हेर्न जानु ? भनेर नाक खुम्चाउने मेरा जेठाजु, जेठानी मेरै छोरीको गोडा ढोग्न किन आइपुगे ?

१ वर्षे छोरीमा १० वर्षदेखि हराइरहेकी आमा खोजिरहेकी सुधा

आमा बन्दा आमाकै याद आउनेरैछ । काठमाडौँ, जैसीदेवलकी सुधा महर्जनलाई पनि आमा बनेको क्षण आमाकै याद आयो । ढेड वर्षअघि आमा बन्दा उनले सबैभन्दा पहिला आमालाई नै सम्झिइन् । तर, सम्झनामा आइरहने आमा यथार्थमा भने १० वर्षदेखि बेपत्ता छिन् । छोरीमैया महर्जन, सुधाकी आमा हुन् जो १० वर्षदेखि  बेपत्ता छिन् । एक दिन घरबाट सकुशल निस्किएकी…

१ वर्षे छोरीमा १० वर्षदेखि हराइरहेकी आमा खोजिरहेकी सुधा

आमा बन्दा आमाकै याद आउनेरैछ । काठमाडौँ, जैसीदेवलकी सुधा महर्जनलाई पनि आमा बनेको क्षण आमाकै याद आयो । ढेड वर्षअघि आमा बन्दा उनले सबैभन्दा पहिला आमालाई नै सम्झिइन् । तर, सम्झनामा आइरहने आमा यथार्थमा भने १० वर्षदेखि बेपत्ता छिन् । छोरीमैया महर्जन, सुधाकी आमा हुन् जो १० वर्षदेखि  बेपत्ता छिन् । एक दिन घरबाट सकुशल निस्किएकी…

कोरोना कारण सनी लियोनलाई ‘स्ट्रेस’, छोराछोरीको चिन्ता

एजेन्सी।बलिउड नायिका सनी लियोनले आफूलाई कोरोना महामारीका कारण ‘स्ट्रेस’ बढेको बताएकी छन्। आफ्नोभन्दा छोराछोरीको चिन्ताले सताएको उनले बताएकी छन्। कोरोनाका कारण घरमै बस्न पाउनु राम्रो भएपनि छोराछोरीको हेरचाह उचित तरिकाले भएर/नभएको सम्बन्धमा मनमा कुरा खेलिरहने उनले जनाइन्।“आमाको रुपमा सुरक्षात्मक बन्दा तनाव बढेको छ।उनीहरु कहाँ छन्,के गरिरहेका छन्,मास्क लगाएका छन्की छैनन्। यिनै कुराले तनाव बढाउँछ”, तीन छोराछोरीकी आमा सनीले भनिन्।