कोरोना कारण सनी लियोनलाई ‘स्ट्रेस’, छोराछोरीको चिन्ता

एजेन्सी।बलिउड नायिका सनी लियोनले आफूलाई कोरोना महामारीका कारण ‘स्ट्रेस’ बढेको बताएकी छन्। आफ्नोभन्दा छोराछोरीको चिन्ताले सताएको उनले बताएकी छन्। कोरोनाका कारण घरमै बस्न पाउनु राम्रो भएपनि छोराछोरीको हेरचाह उचित तरिकाले भएर/नभएको सम्बन्धमा मनमा कुरा खेलिरहने उनले जनाइन्।“आमाको रुपमा सुरक्षात्मक बन्दा तनाव बढेको छ।उनीहरु कहाँ छन्,के गरिरहेका छन्,मास्क लगाएका छन्की छैनन्। यिनै कुराले तनाव बढाउँछ”, तीन छोराछोरीकी आमा सनीले भनिन्।

सम्बन्धित सामग्री

कोरोना कारण विश्वमा १ करोड ५० लाखको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीका कारण विश्वमा एक करोड ५० लाख मानिसको मृत्यु भएको जनाएको छ । कोरोना महामारी सुरु भएपछि दुई वर्षको अन्तरालमा विश्वमा प्रारम्भिक अनुमान भन्दा १३ प्रतिशत बढी मानिसको मृत्यु भएको डब्लुएचओले जनाएकाे छ । विभिन्न मुलुकबाट उपलब्ध तथ्यांक भन्दा बढी मानिसको मृत्यु भएकाले प्रारम्भिक आँकडा भन्दा बढी […]

कोरोना कारण थप १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार १७९ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनको संख्या ४३ लाख ३६ हजार ६०३ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा १ हजार १२३, रुसमा ७९९,इरानमा ५३६ र अमेरिकामा ५९३ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना कारण ३ हजारले गुमाए ज्यान

काठमाडौं।काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर,ललितपुर र काठमाडौंमा कोरोना भाइरस संक्रमणका कारण ३ हजार जनाले ज्यान गुमाएका छन्।कोरोनाका कारण नेपालमा भएको कुल मृत्युको २९.५५ प्रतिशत तीन जिल्लामा भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोरोनाका कारण काठमाडौंमा १ हजार ९९१,ललितपुरमा ६१२ र भक्तपुरमा ३९७ जनाको मृत्यु भएको छ।उपत्यकाकामा हालसम्म २ लाख ९१ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।

भारतमा कोरोना कारण अतिरिक्त मृत्यु हुनेको संख्या ४० लाखबढी

एजेन्सी । भारतमा कोरोना (कोभिड–१९) महामारीका कारण अतिरिक्त मृत्युको संख्या ४० लाखभन्दा बढी रहेको पाइएको छ । अमेरिकास्थित सेन्टर फर ग्लोबल डेभलपमेन्टले विभिन्न तीनवटा स्रोतबाट महामारीका बेला जुन २१ सम्मको तथ्यांक संकलन गरेर भारतमा सबै कारणले भएका अतिरिक्त मृत्युको अनुमानित संख्या गणना गरेको थिए । उक्त अध्ययनमा भारतमा ३४ देखि ४७ लाख अतिरिक्त मृत्यु भएको […]

अमरनाथ यात्रा कोरोना कारण लगातार दोस्रो वर्ष रद्द

बीबीसी। कारोना महामारीका कारण यस वर्षको अमरनाथ यात्रा रद्द गरिएको छ। कोरोनाका कारण अमरनाथ यात्रा रद्द गरिएको यो लगातार दोस्रो वर्ष हो। जम्मु तथा कश्मिरका उपराज्यपाल मनोज सिन्हाले आज अमरनाथ यात्रा रद्द गरिएको बताएका हुन्। “कोरोना महामारीका कारण अमरनाथ यात्रा रद्द गरिएको छ। यो निर्णय अमरनाथ श्राइन बोर्ड सदस्यको सल्लाहपछि लिइएको हो। यात्रा मात्र प्रतीकात्मक रहनेछ,” उनले भनेका छन्।

कोरोना संक्रमणका कारण थप ४१ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप ४१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ। नेपालमा कोरोना कारण हुने मृत्यु दर १.६ प्रतिशत रहेको छ।

कोरोना संक्रमणका कारण थप ४६ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको बताएको छ। योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ। नेपालमा हालसम्म ६ लाख २८ हजार ९४२ जनामा संक्रमणप पुष्टि भइसकेको छ।

कोरोना कारण थप १०८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणको मृत्युदर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनामा कोरोना पुष्टि भइसकेको छ।

अमेरिकामा कोरोना कारण मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

काठमाडौं। कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म कोरोना कारण ६ लाख १४७ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकामा हालसम्म तीन करोड ३७ लाख १५ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये दुई करोड ७१ लाख ३६ हजार २० जना निको भइसकेका छन्।

अमेरिकामा कोरोना कारण मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

काठमाडौं। कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म कोरोना कारण ६ लाख १४७ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकामा हालसम्म तीन करोड ३७ लाख १५ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये दुई करोड ७१ लाख ३६ हजार २० जना निको भइसकेका छन्।