पछिल्लो समय ३० वर्षको उमेर वरिपरि आमा बन्ने महिलाको संख्या धेरै पाइन्छ । विभिन्न कारणले ढिलो बच्चा जन्माउने क्रम बढ्दै गएको छ । कुन उमेरमा आमा बन्ने भन्ने अधिकार महिलामा हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार ३५ वर्षपछि गर्भधान गर्ने योजना गर्ने महिलाहरुले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ । यसको असर प्रजनन् क्षमता पनि पर्छ । यसका साथै, गर्भपतन हुने, प्लेसेन्ट प्रिभियामा समस्या, समयभन्दा पहिले बच्चा जन्मिने, डाउन सिन्ड्रोम जस्ता समस्याहरु बढ्ने सम्भावना हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार ढिल