आमा बन्नु हरेक महिलाको जीवनको एउटा सुन्दर सपना हुन्छ । हरेक महिलाहरु गर्भवती बन्दा आफूलाई सबै भन्दा भाग्यमानी ठान्छन् । यदि तपाईंपनि गर्भवती बन्ने प्रयास गरिरहनु भएको छ भने केही त्यस्ता लक्षणहरु छन्, जसलाई देखेर तपाईं आफू गर्भवती हुनु भएको छ कि छैन भन्ने कुरा अनुमान लगाउन सक्नु हुनेछ । गर्भवतीको आशंका भएमा केही महिलाहरु घरमै त केही महिलाहरु अस्पतालमा गएर गर्भवतीको परिक्षण गराउँछन् ।