एजेन्सी । भारतीय अभिनेत्री जया बच्चनले आफ्नी नातिनीलाई विवाहअघि नै आमा बन्दा कुनै समस्या नभएको बताएकी छन् । कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्नका लागि शारीरिक आकर्षण र शारीरिक सम्बन्ध निकै महत्वपूर्ण हुने जयाको भनाइ छ । जया शनिबार आफ्नी नातिनी नव्या नवेली नन्दको पोडकास्टमा सहभागी भएकी थिइन् । जयासँग छोरी श्वेता पनि सहभागी थिइन् […]