आफू जस्तै सारा संसार छ भन्ने सोच्दी हुन्त्यसैले सजिलै भन्छिन् मेरी आमा, "नबोली बस"सानो संसारमा समेटिएकीले "यस्तै हो" भन्दी हुन् त्यसैले भन्ने गर्छिन् मेरी आमा "सहेर बस" । तिमीलाई के थाहा आमा, दुनियाँ कठोर छ भनेरकसरी देखाऊ प्रतिरूप तिम्रो बन्दा-बन्दै गलेकोतिमीलाई के थाहा समय अवस्था फरक भइसकेकोकसरी बुझाऊँ बाटो तिम्रो हिँड्दा-हिँड्दै थाकेको । हो, तिमी कति सरल छ्यौ र अवोध छ्यौ,त्यसैले होला दुनियाँको दाउपेच केही देख्दिनौबुझ पचाएझैँ गर्छ्यौ यदि भने त