बुटवलमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु

रूपन्देही- बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरुआत भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आज बुटवलको वडा नं १७ बाट नापजाँचको उद्घाटन गर्दै भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि कामको सुरुआत गरिएको बताए । प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई […]

सम्बन्धित सामग्री

ताँजाकोट–३ मा लालपुर्जा वितरण

ताँजाकोट गाउँपालिका–३, मासपुरका बासिन्दाले जग्गा नापजाँच भएको ३० वर्षपछि लालपुर्जा पाएका छन्। दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँकी बिरकला बुढाले जग्गा नापी भएको ३० वर्षपछि लालपुर्जा पाएको बताउनुभयो। यसअघि एक जनाले मात्र लालपुर्जा पाएकोमा अहिले गाउँका २४ घरधुरीले लालपुर्जा प्राप्त गरेका छन्। मालपोत कार्यालयबाट कर्मचारी नजाने र स्थानीय पनि लालपुर्जा लिन सदरमुकाम नआउने हुँदा मासपुरवासी लालपुर्जा पाउनबाट वञ्चित हुँदै आएका थिए। लालपुर्जा वितरण गर्न मालपोत कार्यालयबाट कर्मचारी खटिएका थिए।

नवलपरासीमा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । जिल्लाको दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–४ र हुप्सेकोट गाउँपालिका–३ मा जग्गा नापजाँच थालिएको हो ।  भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेको जग्गा नापजाँचका लागि सोही वडाबाट नियन्त्रण विन्दु स्थापना गरी वडाका विभिन्न स्थानमा प्राविधिकसहितको टोलीले जमिनको नाप लिइरहेका छन् ।  देवचुली नगरपालिका–४ का बमबहादुर मगरले ५२ वर्षदेखि पुर्जाबिना नै बसे पनि यसपालि भने पुर्जा पाउनेमा आशा बढेको बताए । ‘५२ वर्षदेखि जग्गा दिन्छु, दिन्छु भन्ने धेरै आए, हामीलाई खाली आसमात्र दिएका छन्,’ उनले भने, ‘यसपालि जग्गा नापजाँच शुरु भएकाले पुर्जा पाउनेमा आशा बढेको छ ।’  जग्गाको पुर्जा नहुँदा चाहेको पेसा व्यवसाय गर्न नपाएका स्थानीय यस प्रक्रिया छिटो टुङ्गिए हुन्थ्यो भन्ने आशामा छन् । जमिन भएर पनि व्यवस्थित व्यवसाय गर्न नपाएको हुप्सेकोट गाउँपालिका–३ का रेवती सारुले बताइन् ।  हुप्सेकोट गाउँपालिका–३ मा भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गरेका स्थानीयको जग्गा नापजाँच गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अब छिट्टै लालपुर्जा वितरण गर्ने विश्वास दिलाए । वडा नं २ मा यसअघि नै जग्गा नापजाँच गरिसकिएको छ भने अहिले वडा नं ३ मा उक्त काम जारी रहेको अध्यक्ष पाण्डेले बताए ।  हुप्सेकोट गाउँपालिकामा २ हजार ५०० र देवचुली नगरपालिकामा ४ हजार ४६० भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित गरी परिवारको बसोबास छ । रासस

सुकुम्बासीलाई हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै काम नगर्नू : भूमि आयोग

काठमाडौं, मंसिर १६ । राष्ट्रिय भूमि आयोगले तत्काललाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई नहटाउन निर्देशन दिएको छ। आयोगले शुक्रवार सूचना जारी गर्दै काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई यस्तो निर्देशन दिएको हो। लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण […]

भूमि आयोगले रोक्यो जग्गा वितरण

काठमाडौं : राष्ट्रिय भूमि आयोगले तत्कालका लागि जग्गा वितरण स्थगन गरेको छ। निर्वाचन आयोगले भूमि आयोगलाई जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण कार्य रोक्न निर्देशन दिएकाले आयोगले तत्काललाइ वितरण कार्य स्थगन गरेको हो। आयोगले रोक्न निर्देशन दिएका काम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको आयोगले आज सूचना निकालेर जानकारी दिएको छ।आयोगका अनुसार साउन ३१, भदौ १, २ र २९ को सूचनामा उल्लेखित कामका अतिरिक्त लगत संकलन, नापजाँ

राष्ट्रिय भूमि आयोगद्वारा लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित

काठमाण्डाै - राष्ट्रिय भूमि आयोगले जग्गाको लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित गरेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार जग्गावितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण काम तत्काल स्थगित गरिएको भूमि आयोगले जनाएको छ । आयोगका अनुसार साउन ३१, भदौ १, २ र २९ को सूचनामा उल्लेखित कामका अतिरिक्त लगत सङ्कलन, नापजाँच तथा निस्सा तथा जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने काम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ । निर्वाचन आयोगले यसअघि लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रि...

कीर्तिपुर स्वबासीमा घर जग्गाको जग्गा धनी लालपुर्जा वितरण

सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तीमा स्वबासीलाई जग्गा धनी प्रमाणपत्र लालपुर्जा वितरण गरेको छ ।२०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि मंगलबार लालपुर्जा वितरण गरिएको हो । नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि ब्यवस्था, सहकारी तथा गरिबी […]

सरकारद्वारा पाँगाको खाःचो बस्तीका बासिन्दालाई लालपुर्जा वितरण

काठमाण्डौ – सरकारले कीर्तिपुर नगरपालिका वडा नम्बर ५ पाँगाको खाःचो बस्तीका बासिन्दालाई जग्गा धनी प्रमाण पत्र लालपुर्जा वितरण गरेको छ ।  २०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई अहिलेसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि हिजो लालपुर्जा वितरण गरेको हो ।  नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले  यो वर्षको कार्यक्रम नै नभएको बजेट तथा कर्मचारी अभावका बीच तत्काल जग्गा नापी गरेर भूमिहीन नागरिकला...

कीर्तिपुर स्वबासीमा घरजग्गाको जग्गा धनी लालपूर्जा वितरण

सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तिमा स्वबासीलाई जग्गा धनी प्रमाण पत्र लालपूर्जा वितरण गरेको छ । २०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरी मंगलबार लालपुर्जा वितरण गरिएको हो । नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि ब्यवस्था, सहकारी […]

जग्गाको निस्सा पाएपछि भरतपुरका जनताले भने- बल्ल नेताले बोलेको कुरा पुरा गरे

चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण कार्यले तीव्रता पारिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगरले २, ६, ११, १२, १३, १४, २१, २४ र २९ वडा गरी ९ वटा वडामा निस्सा वितरण गरिरहेको छ । यस्तै जग्गा नापजाँच गरी सकेको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिए । सोही अभियान  अन्तर्गत भरतपुर २९ का भूमिहीनलाई भूमि छिटो वितरण गर्ने प्रक्रिया अनुसार निस्सा वितरण सुरु गरेको तिमिल्सिनाले बताए ।भरतपुर महानगरपालिकाकी मेयर र

भरतपुरका भूमिहीन पाए जग्गाको निस्सा

राष्ट्रिय भूमि आयोग चितवनले जिल्लाका स्थानीय तहहरूमा जग्गाको निस्सा बाँड्ने अभियान तीव्र पारेको छ । भूमिहीनहरूलाई लालपुर्जा वितरण प्रक्रियाका लागि निस्सासँगै जग्गा नापजाँच कार्य तीव्र पारेको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सिनाले जानकारी दिए ।यतिबेला जिल्लाको भरतपुर महानगरसहित कालिका नगरपालिका र माडी नगरपालिकामा समेत आयोगले निस्सा वितरण र नाँपजाँच तीव्र पारेको तिमिल्सिनाले बताए । सोही अभियान अन्तर्गत आज भरतपुर महानगरको वडा नम्बर १२ मा भरतपुर महानगरकी मेयर रेनु दाहा