चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण कार्यले तीव्रता पारिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगरले २, ६, ११, १२, १३, १४, २१, २४ र २९ वडा गरी ९ वटा वडामा निस्सा वितरण गरिरहेको छ । यस्तै जग्गा नापजाँच गरी सकेको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिए । सोही अभियान अन्तर्गत भरतपुर २९ का भूमिहीनलाई भूमि छिटो वितरण गर्ने प्रक्रिया अनुसार निस्सा वितरण सुरु गरेको तिमिल्सिनाले बताए ।भरतपुर महानगरपालिकाकी मेयर र