२६ सयमाथिको टेवा खोज्दै नेप्से : कारोबार रकम पनि बढ्दै

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ६० दशमलव ४१ अंकले बढेर दुई हजार पाँच सय ८४ दशमलव ९१ बिन्दुमा पुगेको छ । यसअघि दुई हजार पाँच सयबाट कारोबार नेप्से सूचक...

सम्बन्धित सामग्री

शेयर बजारमा ४७ अंकको वृद्धि

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ। नेप्से परिसूचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ। आज कारोबार रकम पनि बढेको छ। दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ। नेप्सेका १३ वटै उपसूचक आज बढेका छन्। आज १८४ कम्पनीको सेयर बढेको छ भने ५ वटाको घटेको छ। […]

नेप्सेमा दोहोरो अंकको वृद्धि, १ अर्ब १८ करोडको कारोबार

लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ समेत आज ३.१० अंकले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ । दोहोरो अंकले नेप्से बढेको बजारमा आज कारोबार रकम भने १ अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ ।  यसदिन १३ वटा उपसूचकमध्ये जीवन बीमा समूह र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् । आज सबैभन्दा बढी अ

नेप्सेमा सामान्य सुधार, कारोबार रकम एक अर्बभन्दा कम

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि अन्तिम समयसम्ममा सुधार आउँदै ८.०३ अंकले बढ्दै परिसूचक २२ सय ३९ अंकमा पुगेर रोकिएको हो ।यसक्रममा आज नेप्सेमा एक अर्ब रुपैयाँको पनि कारोबार भएन । आज ८ करोड ९ लाख रुपैयाँ बराबरको २३ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । यसैगरी, आज कारोबारमा आएका १३ मध्ये ५ समूह घटेका छन् ।होटल एण्ड टुरिजम, विकास बैंक, जलविद्युत, वित्त र अन्य समूहमा गिरावट आएको छ । यसबाहेक बैंक, व्यापार, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह, ल

अहिलेको बजार बुलिस भएकोले करेक्सन हुनु सामान्य : राधा पोखरेल

लगातार बढेको नेप्से सूूचकमा करेक्सन, कारोबार रकम भने बढ्यो साताको पहिलो कारोबारदेखि लगातार बढ्दै एक सय ४१ अंकमाथि उक्लिएको नेप्सेमा बुधबार भने करेक्सन भएको छ । नेप्से ३० दशमलव ५१ एक अंकले...

२६ सय अङ्क नाघ्यो नेप्से , कारोबार रकम करिब ४१ करोडले वृद्धि

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेले २६ सय अङ्क नाघेको छ । केही दिनयता बढ्दै गएको परिसूचक सोमबार ३२ अङ्कले उकालो लागेसँगै २६१६ अङ्कमा पुगेको हो । यसअघि आइतबार ६० अङ्कले बढेको थियो । कारोबार रकम करिब ४१ करोडले बढेको छ । आइतबार ४ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ५३ करोड रुपैयाँको […]

नेप्से परिसूचक २७ अंकले बढ्दा कारोबार रकम भने २ अर्ब ७७ करोडमात्रै !

आइतवार शेयर बजारमा हरियाली छाएको छ । यद्यपी कारोबार रकम भने २ अर्ब ७७ करोडमै सीमित रहेको छ । आइतवार २७.५१ अंकले बढ्दै नेप्से परिसूचक २५८४.५२ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरूको बजार मापक सूचक सेन्सेटिभ परिसूचक ७.२४ अंकले बढ्दै ४९०.६८ विन्दुमा पुगेको छ । यस दिन २ सय २५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर २ अर्ब ७७ करोड ३४ लाख २० हजार १ सय ३५ रुपैयाँ बराबरमा ्खरिदबिक्री भएको छ ।  यस दिन व्यापार समूहबाहेक अन्य सबै समूहको शेयर सूचक बढेको छ ।  आइतवार बेस्ट फाइनान्स कम्पनी लिमिटेड र रिदी ...

पर्ख र हेरको अवस्थामा लगानीकर्ता, नेप्से बढ्दा पनि बढेन कारोबार रकम

निरन्तर गिरावट आइरहेको शेयर बजारमा मंगलवार सामान्य वृद्धि भएको छ ।  यद्यपी लगानीकर्ताहरू बजारमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे चाहिँ लगानीकर्ताहरूमा द्विविधा भएको देखिन्छ । मंगलवार शेयर बजार मापक नेप्से परिसूचक १३.८३ अंकले बढ्दै २ हजार ७ सय १२.०७ विन्दुमा उक्लिएको छ ।  मंगलवार कारोबारको शुरूदेखि नै लगातार गिरावट आइरहेको शेयर बजार दिउँसो करिब साढे १ बजेदेखि उकालो लाग्न शुरू गरेको थियो ।  यस दिन सेन्सेटिभ परिसूचक २.३६ अंकले बढ्दै ५०८.६२ विन्दुमा पुगेको छ । यस दिन कुल २ सय २३ कम्पनीको...

१५ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे १३ अर्बमा सिमित

बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस्तै कारोबार रकम १३ अर्ब २९ करोडमा सिमित भएको छ ।  यस दिन नेप्से परिसूचक १५.३० अंकले बढ्दै बजार ३०९४.९४ विन्दुमा पुगेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक पनि बढेको छ । परिसूचक ०.०२ अंकले बढ्दा बजार ५७४.३२ विन्दुमा पुगेको छ ।  बुधवार कुल २ सय १९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।  मंगलवार कुल २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कि...

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, १५ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार २९ दशमलव २४ अंकले बढ्दै नेप्से परिसूचक ३ हजार ७९ अंकमा पुगेको हो, जुन हालसम्मकै उच्च हो । मंगलबार कारोबार रकम पनि बढ्दै १५ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो १४ अर्ब १३ करोडको कारोबार भएको थियो । मंगलबार कमाउनेमा […]

नेप्से २७.३८ अंकले बढ्यो, कारोबार रकम भने सवा ७ अर्बमा सिमित

साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।  यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३८ अंकले बढ्दै २८७०.३८ विन्दुमा पुगेको छ ।  यस दिन कारोबार रकम ७ अर्ब १६ करोड ७४ लाख रुपैयाँमा सिमित भएको छ । आइतवार सेन्सेटिभ परिसूचक ३.७६ अंकले बढ्दै ५२९.४१ विन्दुले बढेको छ । यस दिन अन्तिम समयसम्म कुल २ सय २७ कम्पनी कारोबारमा आएका थिए । यी कम्पनीहरूको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाँ बराबरमा कारोबार भयो ।  आइ...