काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेले २६ सय अङ्क नाघेको छ । केही दिनयता बढ्दै गएको परिसूचक सोमबार ३२ अङ्कले उकालो लागेसँगै २६१६ अङ्कमा पुगेको हो । यसअघि आइतबार ६० अङ्कले बढेको थियो । कारोबार रकम करिब ४१ करोडले बढेको छ । आइतबार ४ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ५३ करोड रुपैयाँको […]