राष्ट्रिय जनमोर्चाका सांसद शाही अहिलेसम्म पनि प्रदेश सभा बैठकमा उपस्थित भएनन्ं
पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन आजको प्रदेश सभाको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाही यो समाचार तयार पार्दा सम्म उपस्थित भएका छैनन् ।
पोखरा । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रवार बस्ने गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतको आदेश विपरीत प्रदेश सभा बैठक बोलाइएको भन्दै कांग्रेस र राप्रपाले बहिष्कार बैठक गर्ने तयारी गरेको हो । सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम र […]
हेटौंडाः वाग्मती प्रदेश सभा बैठक स्थगित भएको छ। बजेट संशोधनको विषयलाई नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्य एजेन्डा बनाएपछि बैठक असार १७ गतेसम्मका लागि स्थगित भएको हो।
प्रदेश सभामा असार १ गते पेश भएको बजेटमाथि छलफलका लागि मंगलबारदेखि सभाको बैठक बोलाइएको थियो।
मंगलबार लगातारका तीन बैठक एमाले र राप्रपाले…
कैलाली । सुदूरपश्चिम प्रदेश सभा सचिवालय नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको स्वागतको तयारीमा जुटेका छन् । प्रदेशमा ६ दलले राष्ट्रिय दलको मान्यता पाउने भएपछि तिनीहरूलाई संसदीय दलकाे कार्यालयको व्यवस्थापन, प्रदेश सभा बैठक हलको व्यवस्थापन तथा सभा सञ्चालनका लागि आवश्यक तयारीमा प्रदेश सचिवालय जुटेको हो । सचिवालयका सचिव देवबहादुर बोगटीले कार्यालय व्यवस्थापन, रंगरोगन र कुर्सी व्यवस्थापन लगायतका […]
काठमाडौ । स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक आब्हान र सुरुसमेत हुन थालेका छन । शुक्रवार देखी बाग्मती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भए लगत्तै प्रदेश १, मधेस प्रदेश र सुदरपश्चिम प्रदेशले पनि बैठक आब्हान गरेका छन । प्रदेश १ र सुदुरपश्चिमले १६ जेठका लागि र मधेस प्रदेश सभाको बैठक […]
The post धमाधम प्रदेश सभा बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडाैं : सांसद नै बेपत्ता भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ। बुधबार गण्डकी प्रदेश सभाको बैठकमा अनुपस्थित सांसदको अवस्था सार्वजनिक भए पनि 'सांसद हराएको' भन्दै बैठक अनिश्चिनकालका लागि स्थगित गरिएको हो। राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्मर्कविहीन भएका थिए। त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङ्गे) पनि फोन अफ गरी बसेका छन्। सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उ
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । मुख्यमन्त्री र केही मन्त्रीको जिल्लामा बजेट केन्द्रीकृत गरी असन्तुलित बजेट विनियोजन गरिएको भन्दै आज (आइतबार) को प्रदेश सभाको बैठक दुई दलका सांसदले अवरुद्ध गरेका हुन् ।