प्रदेश सभा बैठक आज बस्दै

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण स्थगित भएको बागमती प्रदेश सभा बैठक आज (बुधबार) बस्ने भएको छ ।

सम्बन्धित सामग्री

१७ दिनपछि गण्डकी प्रदेश सभा बैठक आज बस्दै

पोखरा । गण्डकी प्रदेश सभाको बैठक १७ दिनपछि बिहीबार (आज) बस्दै छ । प्रदेश सभा सचिवालयका अनुसार बिहीबार दिउँसो १ बजे बैठक बस्ने कार्यतालिका छ । आज बस्ने प्रदेश सभामा अघिल्लो सरकारले ल्याएको दुई अध्यादेश टेबल भएको अध्यादेश स्वीकृतका लागि पेस हुने तालिका रहेको सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताए । ‘सुरुमा शून्य समय र […]

प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । प्रदेश-१ को प्रदेश सभा बैठक आज (आइतबार) पनि बस्दै छ । दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्न लागेको बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । विधेयकमाथि गत बिहिबारदेखि छलफल भईरहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रदेशको नाम र राजधानी […]

प्रदेश सभा बैठक नबस्दा दर्जन ऐन संशोधन हुन सकेनन् , बैठक आज बस्दै

मकवानपुर - बागमती प्रदेशको प्रदेश सभा बैठक ३ महिनादेखि नबस्दा एक दर्जन ऐन संशोधन हुनबाट रोकिएका छन् । यसअघि ३ पटक स्थगित बैठक आज दिउँसो १ बजे बस्दैछ । यद्यपि यो पनि स्थगित हुने सम्भावना पनि उत्तिकै छ । बैठक सुचारु भएमा करिब एक दर्जन ऐन संशोधनको तयारी प्रदेश सरकार रहेको छ । प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रस्तुत हु...

मधेस प्रदेशसभाको बैठक आज बस्दै, संकल्प प्रस्तावमाथि छलफल हुने

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल...

प्रदेश २ को बैठक आज, प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश गर्ने तयारी

२९ मंसिर, काठमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुने सम्भावित कार्यसूची छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर […]

बागमती प्रदेश सभा बस्दै, मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदै

बागमती प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने भएको छ । मुख्यमन्त्री बनेको हप्तादिनमै अल्पमतमा परेकी शाक्यले प्रदेशसभामा गत असोज...

बागमती प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दैछ । बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८ / ०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि आह्वान गरिएको हो । यसअघि […]

बागमती प्रदेश सभा बैठक आज

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार दुई पटक स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । प्रदेश सभा बैठक पटक पटक स्थगित हुँदै आएको छ । विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका […]

सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज बस्दै

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख गंगाप्रसाद यादवले आज दिउँसो ३ बजेको लागि बजेट अधिवेशन आह्वान गर्नुभएको हो  । आजको बैठकले पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनमा शोक प्रस्ताव पारित गर्नेछ । यस्तै बजेट अधिवेशनको पहिलो बैठक भएकाले शुभकामना आदानप्रदान र केही नेताहरुको सम्बोधन हुन सक्नेछ । अन्य एजेन्डाको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । संविधानमा भएको व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट पेस गर्नुपर्ने हुन्छ । बजे...

मधेस प्रदेशको प्रदेश सभा बैठक बस्दै

मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हो ।