वाग्मती प्रदेशको बजेट संशोधन नभए सदन चल्न नदिने एमाले र राप्रपाको अडान

हेटौंडाः वाग्मती प्रदेश सभा बैठक स्थगित भएको छ। बजेट संशोधनको विषयलाई नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्य एजेन्डा बनाएपछि बैठक असार १७ गतेसम्मका लागि स्थगित भएको हो। प्रदेश सभामा असार १ गते पेश भएको बजेटमाथि छलफलका लागि मंगलबारदेखि सभाको बैठक बोलाइएको थियो। मंगलबार लगातारका तीन बैठक एमाले र राप्रपाले…

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशको बजेट : संशोधन नभए पास हुन नदिने कांग्रेसको निर्णय

गोदावरी : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ। आज कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नगरे पारित हुन नदिने निर्णय गरेको हो। बैठकले…