सांसद नै 'बेपत्ता' भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

काठमाडाैं : सांसद नै बेपत्ता भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ। बुधबार गण्डकी प्रदेश सभाको बैठकमा अनुपस्थित सांसदको अवस्था सार्वजनिक भए पनि 'सांसद हराएको' भन्दै बैठक अनिश्चिनकालका लागि स्थगित गरिएको हो। राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्मर्कविहीन भएका थिए। त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङ्गे) पनि फोन अफ गरी बसेका छन्। सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उ

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सभा अनिर्णयको बन्दी, मिनी संसदमा रस्साकस्सी

२५ साउन, पोखरा । २१ असारमा बजेट पारित गरेपछि स्थगित भएको गण्डकी प्रदेश सभा बैठक बिहीबारका लागि बोलाइएको थियो । तर सरकार र प्रमुख प्रतिपक्षीबीचको असमझदारीका कारण बैठक सूचना टाँस गरेर २९ साउनसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न सकेन । सरकारले संसदीय समिति गठनको विषय […]

एमालेले अवरोध गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

कास्की – नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको शुक्रवारको बैठक स्थगित भएको छ ।  बजेटमाथि छलफलका लागि बसेको बैठकमा एमालेले अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारले टुक्रे बजेट बाँडेकोप्रति असन्तुष्टि व्यक्त गर्दै संसद् अवराेध गरेकाे बताउनुभयाे । बजेट बनाउने र प्रस्तुत गर्ने काममा मनपरी गरेकाले एमालेले विरोध गरेको उहाँकाे भनाइ छ ।  बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेर दलहरूबीच छलफल गरिरहनुभएकाे छ । बिहीवार पनि...

बजेट भाषणको २० दिनपछि गण्डकी प्रदेश सभा बैठक बस्दै

बजेट भाषण गरेको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले रातोपाटीलाई जानकारी दिए ।आइतबार बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि आज प्रदेश सभा बैठक बस्ने भएको हो । आज र भोलि विनियोजन विधेयकमा छलफल हुने र २२ गतेदेखि बजेटउपर छलफल हुने भएको हो ।असार १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९–०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख

एमालेद्वारा गण्डकी प्रदेश सभा बैठक बोलाउन माग

काठमाडौं : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ। आज पत्रकार सम्मेलन आयोजना गरेर संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताएका हुन्। बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९-८० को बजेट छलफल…

दुई महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै

काठमाडौँ । दुई महिनापछि आज (मंगलबार) दिउँसो १ बजे गण्डकी प्रदेश सभा बैठक बस्दै छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको छ । आजको बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने कार्यसूची रहेको छ । […]

गण्डकी प्रदेश सभाको बैठक बस्दै

गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । बजेटप्रति असहमति भएपछि लामाे समयदेखि बैठक बस्न सकेको थिएन । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका क्रमागत योजना काटिएको, अघिल्लो सरकारका महत्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो ।

२४ दिनपछि बसेको गण्डकी प्रदेश सभा बैठक एमालेका कारण स्थगित

२४ दिनपछि बसेको गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधपछि बैठक स्थगित भएको हो । २९ जेठमा गठन भएको नयाँ सरकारले ४ असारमा विश्वासको मत...

बोलाइयो गण्डकी प्रदेश सभा बैठक, के होला अविश्वास प्रस्ताव?

गोरखा : गण्डकी प्रदेश सभाको स्थगित बैठक आगामी वैशाख २७ गते बिहान ११ बजे बस्ने भएको छ। बिहीबार (आज) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट २७ गते बैक बस्ने निर्णय गरेको हो।‘स्थगित सदन चलाउने निर्णय भएको छ। नयाँ कार्यसूची तय भएको छैन। पुरानै कार्यसूचीअनुसार बैठक चल्छ होला’, कार्यव्यवस्था परामर्श समिति सदस्य मायानाध अधिकारीले थाहाखबरसँग भने।सांसद अधिकारीका अनुसार कोरोना संक्रमित सांसदलाई प्रदेश सभामा बस्न छुट्टै स्थानको व्यवस्था गरिनेछ। उनले भने, ‘उहाँहरुले बोल्न नप

बोलाइयो गण्डकी प्रदेश सभा बैठक, के होला अविश्वास प्रस्ताव?

गोरखा : गण्डकी प्रदेश सभाको स्थगित बैठक आगामी वैशाख २७ गते बिहान ११ बजे बस्ने भएको छ। बिहीबार (आज) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट २७ गते बैक बस्ने निर्णय गरेको हो।‘स्थगित सदन चलाउने निर्णय भएको छ। नयाँ कार्यसूची तय भएको छैन। पुरानै कार्यसूचीअनुसार बैठक चल्छ होला’, कार्यव्यवस्था परामर्श समिति सदस्य मायानाध अधिकारीले थाहाखबरसँग भने।सांसद अधिकारीका अनुसार कोरोना संक्रमित सांसदलाई प्रदेश सभामा बस्न छुट्टै स्थानको व्यवस्था गरिनेछ। उनले भने, ‘उहाँहरुले बोल्न नप