सुदूरपश्चि प्रदेश सचिवालय जुट्याे प्रदेश सभाको तयारीमा

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सचिवालय नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको स्वागतको तयारीमा जुटेका छन् । प्रदेशमा ६ दलले राष्ट्रिय दलको मान्यता पाउने भएपछि तिनीहरूलाई संसदीय दलकाे कार्यालयको व्यवस्थापन, प्रदेश सभा बैठक हलको व्यवस्थापन तथा सभा सञ्चालनका लागि आवश्यक तयारीमा प्रदेश सचिवालय जुटेको हो । सचिवालयका सचिव देवबहादुर बोगटीले कार्यालय व्यवस्थापन, रंगरोगन र कुर्सी व्यवस्थापन लगायतका […]

सम्बन्धित सामग्री

माओवादीको प्रदेश सचिवालय गठन प्रक्रिया खारेज

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा बनाउने तयारी गरिरहेको सचिवालय गठन प्रक्रिया स्थगित गरेको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकमा नेताहरूले विधानको कार्यान्वयनमा यसले असर पुग्ने भन्दै विरोध जनाएपछि त्यसलाई खारेज गर्ने निर्णय गरेको एक पदाधिकारीले अनलाइनखबरलाई बताए । उनका अनुसार माओवादीले प्रदेश तहमा केन्द्रको जस्तै सचिवालय गठनका लागि केन्द्रीय सदस्यको बीचमा […]

माओवादीको सुदूरपश्चिम प्रदेश सचिवालय गठन, डिलाराम आचार्य संयोजक

१३ पुस, धनगढी । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव डिलाराम आचार्यको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सचिवालय गठन गरेको छ । सचिवालय सदस्यमा स्थायी समिति सदस्य खगराज भट्ट, केन्द्रीय सदस्य हरिलाल ज्ञवाली, हेमराज भट्टराई, नेपबहादुर चौधरी, बीरमान चौधरी, लक्ष्मणदत्त जोशी, बिना मगर, त्रिलोचन भट्ट र शरद सिंह भण्डारी छन् । यो सचिवालयमा प्रदेश अध्यक्ष पदेन सदस्य रहन्छन् […]

एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हरिजन माओवादीमा प्रवेश

काठमाडौं- नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी उनीहरू एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।  अध्यक्ष प्रचण्ड...

एमाले प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजन माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी उनीहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् । अध्यक्ष प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु […]

दाङ क्षेत्र नं. १ बाट महरासहित तीन जना सिफारिस

३० भदौ, दाङ । दाङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माओवादी नेता कृष्णबहादुर महरासहित तीन जनाको नाम सिफारिस भएको छ । महरासहित केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ र प्रदेश सचिवालय सदस्य लुमबहादुर कार्की ‘बद्री’को नाम सिफारिस गरिएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज निर्मल आचार्यले जानकारी दिए । महरा यसअघि रोल्पा र दाङ क्षेत्र नं. […]

एमाले कर्णाली प्रदेशले छान्यो ३५ सदस्यीय प्रदेश सचिवालय (सूचीसहित)

सुर्खेत ।नेकपा एमाले कर्णाली प्रदेश कमिटिले सचिवालय कमिटी विस्तार गरेको छ । प्रदेश सचिवालय कमिटीमा सुर्खेतबाट सबैभन्दा बढि सात जना छानिएका छन भने दैलेखबाट छ जना मनोनित भएका छन् । मुगु र रुकुम पश्चिमबाट दुई दुई जना मनोनित भएका छन् ।

अध्यक्ष प्रचण्डसँग छलफलपछि सिन्धुली माओवादीका नेताले फिर्ता लिए राजीनामा

काठमाडौं । पार्टी भित्रको आन्तरिक विबादलाई लिएर राजनीनामा दिएका सिन्धुलीका माओवादी नेताहरुले आफ्नो राजीनामा फिर्ता लिएका छन् । स्थानीय तहको टिकट वितरणको विषयलाई लिएर विबाद चुलिएपछि माओवादी केन्द्रका वागमती प्रदेश सचिवालय सदस्य एवं सिन्धुली जिल्ला संयोजक रामकुमार पौडेल,बागमती प्रदेश सचिवालय सदस्य एवं मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन र बागमती प्रदेश सचिवालय सदस्य संगिता माझीले पदबाट […]

एमाले गण्डकी प्रदेश सदस्यद्वय अर्याल माओवादीमै फर्किए

बागलुङ – एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बागलुङको बुर्तिबाङमा बुधबार आयोजित कार्यक्रममा उनीहरूले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। दशवर्षे जनयुुद्ध र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरू माओवादी केन्द्रमै फर्किएको बताएका छन्। ०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको […]