पोखरा । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रवार बस्ने गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतको आदेश विपरीत प्रदेश सभा बैठक बोलाइएको भन्दै कांग्रेस र राप्रपाले बहिष्कार बैठक गर्ने तयारी गरेको हो । सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम र […]