रसुवागढी सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड बजेट विनियोजन

काठमाडौँ – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। आगामी आर्थिक वर्ष २०७९/८० को लागि गल्छी त्रिशूली बेत्रावती स्याफ्रुबेसीसम्मको ६२ किलोमिटर […]

सम्बन्धित सामग्री

जनकपुरधाम उपमहानगरले ल्यायो १ अर्ब ८० करोडको बजेट

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।जनकपुरधाम उपमहानगरले चालुतर्फ ५९.४५ प्रतिशत अर्थात १ अर्ब ७ करोड ४१ लाख २७ हजार रुपैयाँ र पुँजीगततर्फ ४०.६ प्रतिशत अर्थात ७३ करोड ३० लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ ।त्यस्तै आन्तरिक स्रोतबाट ८० करोड १ लाख ३८ हजार ९ सय रुपैयाँ, बाह्य श्रोतबाट १ अर्ब ७० लाख ६ हजार १ सय रुपैयाँ, आन्तरिक राजश्वबाट १४ करोड ३१ लाख १० हजार रुपैयाँ, संघ सरकारबाट राजश्व बाँडफाँडबाट ३१ करोड १४ ल

धरानको बजेट १ अर्ब ६८ करोड, अघिल्लाे वर्षभन्दा करिब ३५ करोड कम

शुक्रबार धरानको ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले आगामी वर्षको लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।...

बागमती प्रदेशमा युवा तथा खेलकुदका लागि १ अर्ब २२ करोड बजेट

बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा १ अर्ब २२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका ला

रसुवागढी नाका जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड बजेट

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।आगामी आर्थिक वर्ष २०७९र८० को लागि गल्छी त्रिशूली बेत्रावती स्याफ्रुबेसीसम्मको ६२ किलोमिटर र स्याफ्रुदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडकको स्तरोन्नतिको लागि बजेटको व्यवस्था गरिएको हो । आइतबार संसदमा प्रस्तुत गरिएको

रसुवागढी नाका जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड बजेट

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । आगामी आर्थिक वर्ष २०७९र८० को लागि गल्छी त्रिशूली बेत्रावती स्याफ्रुबेसीसम्मको […]

द्वन्द्वकालीन आयोगका लागि १ अर्ब ४० करोड

काठमाडौँ– सरकारले द्वन्द्वकालीन आयोगका लागि १ अर्ब ४० करोड छुट्याएको छ।  संसद्‌मा आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ती आयोगलाई बजेट विनियोजन गरेको जानकारी दिएका हुन्। उनले द्वन्द्वकालीन घटनाहरू निरुपण गर्ने समेत बताए।

द्वन्द्वकालीन आयोगका लागि १ अर्ब ४० करोड रूपैयाँ छुट्याइयो

काठमाडौं : सरकारले द्वन्द्वकालीन आयोग (सत्य निरुपण तथा मेलमिलाप आयोग तथा व्यक्ति बेपत्ता पारिएकाको) आयोगका लागि १ अर्ब ४० करोड छुट्याएको छ। संसदमा आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ती आयोगलाई बजेट विनियोजन गरेको जानकारी दिएका हुन्। उनले द्वन्द्वकालीन घटनाहरू निरुपण गर्ने समेत बताए।

दुई वर्षभित्र सबै स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिने, १ अर्ब ४२ करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष ७० स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्न १ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त बजेट विनियोजन गरेको हो ।सरकारले आगामी दुई वर्ष भित्र सबै स्थानीय तहको आफ्नै प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।

सुरुङ मार्ग विकासका लागि १ अर्ब १९ करोड विनियोजन

काठमाडौं : सरकारले सुरुङ मार्ग विकासका लागि १ अर्ब १९ करोड बजेट विनियोजन गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुरुङ मार्ग विकासलाई प्राथमिकता राखेको बताएका हुन्।

तीनकुने- जडिबुटी खण्डमा सुरुङ मार्ग निर्माण गर्न १ अर्ब ८० करोड बजेट विनियोजन

न्युज अफ नेपाल, काठमाडौं । सरकारले तीनकुने जडिबुटी खण्डमा सुरुङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । शनिबार आर्थिक बर्ष २०७८७९ को बजेट तथा कार्यक्र प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले यस्तो बताएका हुन् ।