चितवन, जेठ २२ । जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकालाई एक अर्ब ८० करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। भरतपुरले आगामी आवका लागि समपूरक बजेट दुई करोड ५० लाख र विशेष अनुदान १४ करोड आठ लाख रुपैयाँ समेत पाएको छ। त्यस्तै एक अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा […]