खेलकुद क्षेत्रमा २ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेट सदनमा पेस गर्दै उक्त रकम छुट्टाइएको बताए । खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा मुलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने र कीर्तिपुरमा […]

सम्बन्धित सामग्री

आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट

अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै सो कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको जानकारी दिए।

आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट

अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै सो कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको जानकारी दिए।

चन्द्रागिरि सडकलाई चालु आवमै ६ करोड बजेट थप

१४ माघ, काठमाडौं । सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडकमार्गलाई थप ६ करोड बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ थप भएको हो । अर्थ मन्त्रालयले १२ माघमा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्रचार गरी […]

‘सुलभ फार्मेसी’ सञ्चालनका लागि काठमाडौं महानगरपालिकाको ६ करोड बजेट

काठमाडौं महानगरपालिकाले महानगरवासीलाई सहुलियत मूल्यमा औषधि उपलब्ध गराउन ‘सुलभ फार्मेसी’ को योजना अगाडि सारेको छ । उक्त योजना अन्तर्गत महानगरपालिकाले ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तारकेश्वरमा शिक्षा र खानेपानी उच्च प्राथमिकतामा

तारकेश्वर– काठमाडौँको तारकेश्वर नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानका लागि ६ करोड बजेट विनियोजन गरेको छ । तारकेश्वर नगरपालिका भित्र देखिएको खानेपानी समस्या न्यूनीकरण गर्न संघ र प्रदेश सरकारसँगको समन्वयमा नगरपालिकाको लगानीमा पहिलो कार्यपालिकाको बैठकको निर्णयलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ६ करोड बजेट विनियोजन गरेको हो । नगरपालिका भित्र खेलकुद विकासका लागि सुदर्शन स्मृति […]

तारकेश्वर नगरपालिका : शिक्षा र खानेपानीमा उच्च प्राथमिकता

काठमाडौंको तारकेश्वर नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानका लागि रु ६ करोड बजेट विनियोजन गरेको छ । तारकेश्वर नगरपालिकाभित्र देखिएको खानेपानी समस्या न्यूनीकरण गर्न संघ र प्रदेश सरकारसँगको समन्वयमा नगरपालिकाको लगानीमा पहिलो कार्यपालिकाको बैठकको निर्णयलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा रु ६ करोड बजेट विनियोजन गरेको हो ।नगरपालिकाभित्र खेलकुद विकासका लागि सुदर्शन स्मृति रङ्गशाला, पिपलडाँडा खेल मैदान र डाँडागाउँ खेल  मैदानलाई चालु आवमा रु पाँच करोड ५० लाख रकम विनियोजन गरेको नगरप्र

पर्यटन मन्त्रालयद्धारा स्याङ्जामा ६ करोड बजेट विनियोजन

स्याङ्जा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्याङ्जाका लागि झण्डै ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयले जिल्लाको पर्यटन क्षेत्रजन्य विकासका लागि आर्थिक वर्ष २०७९/०८० मा खर्च हुने गरी ५ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको हो । स्याङ्जाका जिल्लाका ११ पालिका मध्ये फेदीखोला गाउँपालिका बाहेकका १० स्थानीय तहलाई ५३ योजना कार्यान्वयन गर्न […]

खोटाङलाई ३ अर्ब ६ करोड बजेट

संघीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि करिब ३ अर्ब ६ करोड बजेट विनियोजन भएको छ । सरकारले बिहीबार गरेको बजेट भाषण अनुसार आर्थिक वर्ष २०७७/७८ का लागि दुई नगरपालिका र आठ गाउँपालिकाले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ३ अर्ब ५ करोड ९९ लाख नियमित अनुदान पाएको हो ।

टोपबहादुर रायमाझी भन्छन् : ६ करोडले पुग्दैन, १० करोड चाहिन्छ

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सांसद क्षेत्र पूर्वाधार विकास कोषको बजेट १० करोड पुर्‍याउन उपयुक्त हुने तर्क गरेका छन्। आगामी आर्थिक वर्षको बजेटमा सांसद क्षेत्र विकास कोषका लागि सरकारले ६ करोड बजेट विनियोजन गरेकोमा आलोचना भइरहेका बेला उनले तत्कालका लागि त्यसलाई ...

जनप्रतिनिधिको सुविधामा ६ करोड, गाडी सुविधामा मात्रै ३ करोड

काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको सुविधामा ६ करोड बजेट विनियोजन गरेको छ। उक्त रकम आर्थिक वर्ष २०७४/०७५ मा खर्च हुनेछ।