ताँजाकोट गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सुचारु

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ। उक्त सेवाको टावर निर्माणका लागि जिम्मा पाएको निर्माण कम्पनीले सबै काम सम्पन्न गरेपछि नेपाल टेलिकमको फोर जी सेवा सुचारु भएको हो। गाउँपालिका अध्यक्ष लालकेश जैसीले निकै ताकेतापछि गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको बताए। तीन वर्षअगाडि निर्माण सुरु भए […]

सम्बन्धित सामग्री

फोर जी सेवा सञ्चालन हुँदा महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने बाध्यता हट्यो

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आउँदा वल्र्ड लिंकको महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ। टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पूरा गरेर फोर जी सेवा सुचारु गरेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले धेरै लामो […]

नेपाल टेलिकमको ‘फोर जी’ सेवा बरगाउँमा सञ्चालन

सिमकोट – नेपाल टेलिकमले सिमकोट गाउँपालिका–३ को बरगाउँमा स्थापना भएको फोर जी टावर सञ्चालनमा आएको छ। टावरका लागि आवश्यक पर्ने उपकरण जडान गरिएपछि बिहीबार बेलुुकाबाट फोर जी सेवा सञ्चालनमा आएको हो। नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजिआङ्मुु लामा लामो समयदेखि बरगाउँमा टुु जी सेवा सञ्चालन भए पनि फोर जी सेवा बल्ल सञ्चालनमा आएको बताइन्। एक वर्ष […]

करेन्ट लागेर घाइते भएका शाहको हेलिकप्टरबाट उद्धार

नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे बझाङ चिरवित्थड गाउँपालिका धरान बजारमा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए । उनलाई बझाङबाट स्कारपियोमा खोडपे पुर्‍याइएको थियो ।

डोल्पाका दुई पालिकामा फोर जी सेवा सुरु

हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा नेपाल टेलिकमको फोर जी सेवा सुरु भएको छ । तल्लो डोल्पाका मुड्केचुला र जगदुल्ला गाउँपालिकामा फोर जी इन्टरनेट सेवा सुरु भएको हो ।दुई वर्ष...

गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोर जी सेवा

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ  ।  आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको नेपाल टेलिकमले जनाएको छ ।  नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर राखिएको जानकारी दिए । उनले सेवा विस्तारको क्रममा कतिपय स्थानमा नेटवर्क समस्या देखिएको गुनासो आएको जनाउँदै त्यसको पहिचान गरेर समाधान गरिने बताए ।उनले भने, &ldq

सोलुखुम्बुको विकट गाउँमा फोर जी सेवा

हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको काङ्गेलमा बिहीबार बेलुकीबाट सो सेवा सञ्चालन भएको हो ।

फोर जी सेवा विस्तार, ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज

१५ असोज, काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा विस्तारसँगै ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ । टेलिकमले आज सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवा विस्तार गर्दै छ । यसअघि फोर जी सेवा काठमाडौं …

नाम्खा गाउँपालिकामा पहिलो पटक फोर जी सेवा सञ्चालन

उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन आएको छ । टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पुरा गरेर फोर जी सेवा सुचारु गरेको हो ।

नेपाल टेलिकमको फोर जी सेवा बरगाउँमा सञ्चालन

नेपाल टेलिकमले सिमकोट गाउँपालिका -३ को बरगाउँमा स्थापना भएको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । टावरका लागि आवश्यक पर्ने उपकरण हेलिकोप्टरबाट ढुवानी भएर आए लगत्तै जडान गरिएपछि फोर जी सेवा सञ्चालनमा आएको हो ।

प्रिपेड मोबाइलमा फोर–जी सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर–जी सेवा सुरु गरेको छ । टेलिकमले आफ्नो १३ औं...