हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा नेपाल टेलिकमको फोर जी सेवा सुरु भएको छ । तल्लो डोल्पाका मुड्केचुला र जगदुल्ला गाउँपालिकामा फोर जी इन्टरनेट सेवा सुरु भएको हो ।दुई वर्ष...
काठमाण्डौ – नेपाल टेलिकमले देशैभर फोर जी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको जनाएको छ । ७७ जिल्लाका ६ सय ८२ पालिकामा फोर जी विस्तारको काम सकिएको र बाँकी रहेका ७१ पालिकामा पनि काम भइरहेको टेलिकमले जनाएको छ ।
चार हजार एक सय ८६ वटा संरचना निर्माण गर्नुपर्नेमा तीन हजार पाँच सय ४४ वटा संरचनाबाट फोर जी अनएअर भइसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।
यस्तै टेलिकमले गएको जेठदेखि सुरु भएको फोरजी भीओएलटीई सेवाको परीक्षण पनि तीव्र गतिमा भइरहेको जनाएको छ । इन्टरन...