नेपाल टेलिकमको फोर जी सेवा बरगाउँमा सञ्चालन

नेपाल टेलिकमले सिमकोट गाउँपालिका -३ को बरगाउँमा स्थापना भएको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । टावरका लागि आवश्यक पर्ने उपकरण हेलिकोप्टरबाट ढुवानी भएर आए लगत्तै जडान गरिएपछि फोर जी सेवा सञ्चालनमा आएको हो ।

सम्बन्धित सामग्री

फोर जी सेवा सञ्चालन हुँदा महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने बाध्यता हट्यो

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आउँदा वल्र्ड लिंकको महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ। टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पूरा गरेर फोर जी सेवा सुचारु गरेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले धेरै लामो […]

नेपाल टेलिकमको ‘फोर जी’ सेवा बरगाउँमा सञ्चालन

सिमकोट – नेपाल टेलिकमले सिमकोट गाउँपालिका–३ को बरगाउँमा स्थापना भएको फोर जी टावर सञ्चालनमा आएको छ। टावरका लागि आवश्यक पर्ने उपकरण जडान गरिएपछि बिहीबार बेलुुकाबाट फोर जी सेवा सञ्चालनमा आएको हो। नेपाल टेलिकम हुम्लाकी प्रमुख रिजिआङ्मुु लामा लामो समयदेखि बरगाउँमा टुु जी सेवा सञ्चालन भए पनि फोर जी सेवा बल्ल सञ्चालनमा आएको बताइन्। एक वर्ष […]

सोलुखुम्बुको विकट गाउँमा फोर जी सेवा

हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको काङ्गेलमा बिहीबार बेलुकीबाट सो सेवा सञ्चालन भएको हो ।

नाम्खा गाउँपालिकामा पहिलो पटक फोर जी सेवा सञ्चालन

उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन आएको छ । टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पुरा गरेर फोर जी सेवा सुचारु गरेको हो ।