प्रिपेड मोबाइलमा फोर–जी सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर–जी सेवा सुरु गरेको छ । टेलिकमले आफ्नो १३ औं...

सम्बन्धित सामग्री

नबिल बैंकको  भिसा डाइरेक्ट सेवा सुरु

नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरुलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् ।यो सेवा लागु भए सँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने बैंकले जनाएको छ । नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले सुरु गरे दुईवटा नयाँ कार्ड

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड सेवा सुरु गरेका छन् ।दुई संस्थाको सहकार्यमा दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सामग्री खरिद […]

प्रिपेड डलर कार्डमा आकर्षण

अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘प्रिपेड डलर कार्ड’ मा सर्वसाधारणको आकर्षण देखिएको छ । प्रिपेड डलर कार्ड जारी खुला गरेको ८ महिनामा १८ हजार भन्दा बढी कार्ड जारी भइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले २०७७ चैतमा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुले वार्षिक अधिकतम […]

ज्योति विकास बैंकको डलर प्रिपेड कार्ड

ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड ल्याएको छ । प्रिपेड डलर कार्ड अनलाइनबाटै अवेदन दिन सकिने र अवेदन दिएको १ दिनभित्र भच्युर्चल डलर कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढङ्गले किनमेल गरी रकम भुक्तानी गर्न सक्ने जनाइएको छ ।

ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड सेवा

काठमाडौं (अस) । ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकका ग्राहकले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन गरी १ दिनभित्रै भर्चुल डलर कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले  मंसिर १९ गतेदेखि डिजिटल बैंकिङ सेवालाई थप प्रवर्द्धन गर्दै अनलाइमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी प्रयोजनका लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुरु गरेको हो । प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकले स्वदेशमै रहेर अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरी रकम भुक्तानी गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० डलर बराबरको अनलाइन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् । हाल बैंकले १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड सेवा सुरु

ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सेवा सुरु  गरेको छ ।  बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाइनबाटै...

प्राविधिक समस्या समाधान भएसँगै नेपाल टेलिकमको मोबाइल सेवा सुरु

काठमाण्डाै – नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ । आज बिहानैदेखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो । तर, अहिले मर्मत गरेर  समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।

टेलिकमको ‘भीओएलटीई’, यसरी गर्नुहोस सुरु

काठमाण्डाै – नेपाल टेलिकमले फोरजी प्रविधि अन्तर्गत भ्वाइस ओभर लङ टर्म इभोलुशन भीओएलटीई सेवा सुरु गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा आजदेखि यो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ ।भीओएलटीई सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा चल्नेछ । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाइ डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिनेछ ।माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्न...

नेपाल टेलिकमको प्रिपेड मोबाइलमा सापटी सेवा, यसरी लिन सकिन्छ सापटी

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि प्रिपेड मोबाइलमा सापटी उपलब्ध गराउने ‘नमस्ते क्रेडिट’ नामक सेवा सञ्चालन सुरु गरेकाे छ ।   यो सेवाले प्रिपेड फोनका ग्राहक फोन...

नेपाल टेलिकमको प्रिपेड मोबाइलमा सापटी सेवा

काठमाडौं, चैत १६ - नेपाल टेलिकमले शुक्रबारदेखि प्रिपेड मोबाइलमा सापटी उपलब्ध गराउने ‘नमस्ते क्रेडिट’ नामक सेवा सञ्चालन सुरु गरेकाे छ...