करेन्ट लागेर घाइते भएका शाहको हेलिकप्टरबाट उद्धार

नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे बझाङ चिरवित्थड गाउँपालिका धरान बजारमा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए । उनलाई बझाङबाट स्कारपियोमा खोडपे पुर्‍याइएको थियो ।

सम्बन्धित सामग्री

कांग्रेस नेता बजगाईद्वारा घाइतेको हेलिकप्टरबाट उद्धार

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले गोरखाको आरुघाटमा करेन्ट लागेर घाइते भएका एक जनाकाे हेलिकप्टरबाट उद्दार गरेका छन् । गाेरखाकाे आरुघाटमा घाँस काट्न जाँदा करेन्ट लागेर घाइते भएका ४० वर्षीय लाटा गुरुङलाई नेता बजगाईले हेलिकप्टरबाट उद्धार गरेका हुन् । बजगाईले घर नजिकै घाँस काट्न जाँदा अव्यस्थित तारबाट करेन्ट लागी अचेत भएका गुरुङबारे जानकारी पाउनासाथ […]