उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन आएको छ । टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पुरा गरेर फोर जी सेवा सुचारु गरेको हो ।
सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ। उक्त सेवाको टावर निर्माणका लागि जिम्मा पाएको निर्माण कम्पनीले सबै काम सम्पन्न गरेपछि नेपाल टेलिकमको फोर जी सेवा सुचारु भएको हो। गाउँपालिका अध्यक्ष लालकेश जैसीले निकै ताकेतापछि गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको बताए। तीन वर्षअगाडि निर्माण सुरु भए […]
सिमकोट – उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आउँदा वल्र्ड लिंकको महँगो इन्टरनेट शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ। टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पूरा गरेर फोर जी सेवा सुचारु गरेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले धेरै लामो […]
काठमाण्डाै – नेपाल टेलिकमले दार्चुलाको विकट ठाउँ छाङरुमा हिजो बुधवारदेखि फोर–जी सेवा सुरु गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको व्यास गाउँपालिकामा रहेकाे छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोर–जी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।
फोर–जी सेवाका लागि नेपाल टेलिकमले दार्चुलाको महाकाली नगरपालिकामा रहेकाे न्यु बालाशिखरकाे रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडिय...
हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा नेपाल टेलिकमको फोर जी सेवा सुरु भएको छ । तल्लो डोल्पाका मुड्केचुला र जगदुल्ला गाउँपालिकामा फोर जी इन्टरनेट सेवा सुरु भएको हो ।दुई वर्ष...