मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुले गर्याे आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले असार ११ गतेबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यस्ता छन् कार्यक्रम

सम्बन्धित सामग्री

इन्धनको ढुवानी भाडा बढाउन निगमभित्रैबाट चलखेल !

१९ साउन, काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्ने व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले शुक्रबार साँझ ढुवानी रोक्नेसहितको आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो । बढेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा वृद्धिका लागि गरेको आग्रह निगमले अस्वीकार गरेपछि आन्दोलन घोषणा गरेको महासंघका अध्यक्ष खगेश्वर बोहराले बताए । आन्दोलनका कार्यक्रम अनुसार व्यवसायीले १६ साउनदेखि हवाई इन्धनको अग्रिम […]

मूल्यवृद्धि र मल अभावका विषयमा आन्दोलनमा उत्रियो राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मूल्यवृद्धि, मल अभावलगायतका विषयलाई लिएर आन्दोलित बनेको छ। राप्रपाले  विभिन्न माग राख्दै असार १३ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।उसले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मल उपलब्ध हुन नसकेको भन्दै राप्रपाले तत्काल मलको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। यसैगरी मूल्यवृद्धि, मल अभाव लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बझाएको २२ बुँदे ज्ञापनपत्रका विषय सम्बोधन गर्न राप्रपाले माग गरेको छ।प्रवक्ता म

राप्रपाले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम

काठमाडौं।मूल्यवृद्धि,मल अभाव लगायतका विषय समेटेर राप्रपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९७,५०० रुपैयाँ कायम भएको छ।बुटवलमा म्याद सकिएको औषधि बिक्रि गर्ने ३ जना पक्राउ परेका छन्।सिराहामा सेवाग्राहीमाथी अभद्र व्यवहार गर्ने नायब सुब्बा पक्राउ परेका छन् र एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।

राप्रपा होमियो आन्दोलनमा, चरणबद्ध कार्यक्रम सार्वजनिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही असार १३ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले मूल्यवृद्धि, मल अभाव लगायत जनजीविकाका विषयलाई लिएर आन्दोलन गर्न भएको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम रहेका छन् । यसअघि राप्रपाले यिनै विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो …

राप्रपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मूल्यवृद्धि, मल अभाव लगायत जनजीविकाको विषय समेटेर असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो।

राप्रपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँ। मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो । राप्रपाका […]

राप्रपाले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

९ असार, काठमाडौं । मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको […]

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ, २ मङ्सिर: संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । विद्यार्थी संगठनले बुधबार साँझ बैठक बसी थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले मंसिर ३, ४ र ५ गते विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने भएको जनाएको छ । […]

संयुक्त विद्यार्थी संगठनले ‘एक व्यक्ति एक रुपैयाँ’ संकलन गरी आयल निगमलाई बुझाउने

संयुक्त विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।  बुधबार बागबजारमा बैठक गरेर उनीहरूले थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका हुन् । मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले मंसिर ३,४ र ५ गते विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले रातोपाटीलाई बताए । जसअनुसार मंसिर ३ र ४ मा सबै दलका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्